गृहपृष्ठ समाचार

समाचार

नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी, दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी

चितवन, माघ २६ । नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थप्ने तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समयावधी...

सांसद अवधिसम्म आश्रमलाई मासिक २ हजार सहयोग गर्ने डा भट्टराईको घोषणा

गोरखा, माघ २६ । विकासको क्षेत्रमा गोरखालाई नमूना बनाउने नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय...

वैद्य र चन्द नेतृत्वको माओवादी एकताको संकेत

काठमाडौँ, माघ २६ । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको बताएका छन् । महासचिवद्वय...

नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं, माघ २६ । नेपाल आज विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा ओमानसँग भिड्दैछ । उक्त खेल विन्डहोकमा नेपाली समय अनुसार दिउँसोको १...

५ गतेदेखि ८ गतेसम्म जीव विज्ञान सम्मेलन धुलिखेलमा हुने

काठमाडौँ, माघ २६ । आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने भएको छ । काठमाडौँ विश्वविद्यालय जैविक...

दुई पार्टीबीच एकताको प्रयास भइरहेको : नेता नेपाल

टीकापुर, माघ २६ । नेकपा (माओवादी केन्द्र) सँग एकता भएर बन्ने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार...

गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनु पर्ने पाँच सूत्रीय माग

राजविराज, माघ २६ । गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनु पर्ने पाँच सूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालय राजविराजमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।...

दलहरूको प्राप्त सिट संख्या सार्वजनिक गर्दै आयोग

काठमाडौँ, माघ २६ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त गरेको सिट संख्या निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ । सिट संख्या सार्वजनिक गरेर आजै...

एभरेष्ट होटलका सञ्चालक पक्राउ

काठमाडौँ, माघ २५ । एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई लागुऔषध तस्करी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले...

नेपाली सेनासम्बन्धी त्रिदिवसीय बृहत प्रदर्शनी

काठमाडौँ, माघ २५ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा त्रिदिवसीय बृहत प्रदर्शनी आयोजना गरेको छ । ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको...

MOST POPULAR

HOT NEWS