गृहपृष्ठ समाचार

समाचार

३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेनन्

माघ २२ । २०७२ सालमा गएको महाभूकम्पबाट सबैभन्दा प्रभावित भएको सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी...

नेपाली काँग्रेस मोरङ शाखाले निर्वाचित प्रतिनिधिलाई स्वागत एवं सम्मान गर्ने

विराटनगर, माघ २२ । प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई नेपाली काँग्रेस मोरङ शाखाले स्वागत तथा सम्मान गर्ने भएको छ...

उपत्यकाको वायु प्रदूषण न्यूनिकरणका लागि मास्कमाण्डौ–३ अभियान

ललितपुर, माघ २२ । प्रदूषण विरुद्धको जनचेतनाका लागि सरोकारवालाहरुलाई दबाब दिन राजधानीमा मास्कमाण्डौ–३ को अभियान थाल्न लागिएको छ । बढ्दो सवारी साधन, सडकको गुणस्तर र...

प्रदेश नं ७ प्रदेशसभा सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित

धनगढी, माघ २२ । प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका प्रदेश नं ७ प्रदेशसभा सचिवालयले आज प्रकाशन गरेको छ । आगामी माघ २९ गते दिउँसो १...

प्रदेश नं ४ प्रदेशसभा बैठक ११ बजेबाट शुरु

पोखरा, माघ २२ । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा शुरु भएको छ । ११ः०२...

सिद्धार्थ बैंक म्याग्दी शाखाद्वारा आश्रमलाई आर्थिक सहयोग

म्याग्दी, माघ २२ । सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको...

शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माणमा सबैको सहयोग आवश्यक : प्रम

काठमाडौँ, माघ २१ । सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार...

सरकारी तथा निजी सञ्चारमाध्यमलाई समावेशी बनाइनुपर्ने

काठमाडौँ, माघ २१ । सरकारी तथा निजी सञ्चारमाध्यमलाई सहभागिता र विषयवस्तुको आधारमा समावेशी बनाइनुपर्ने मा सञ्चारकर्मीहरुले जोड दिएका छन् । आज नेपाल पत्रकार महासंघ, मधेश...

नेपालको विकासका लागि भारतले सहकार्य गर्ने

काठमाडौँ, माघ २१ । नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकता अनुरुप पारस्परिक लाभका क्षेत्रमा भारतले सहकार्य गर्ने...

मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना : डा महत

विराटनगर, माघ २१ । मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सम्भावना व्यक्त गरेका छन् । आज प्रेस युनियन...

MOST POPULAR

HOT NEWS