गृहपृष्ठ समाचार

समाचार

आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता : महरा

दाङ, पुष ९ । नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका...

चालू आर्थिक वर्षको छ महिनामा कूल बजेटको २७ प्रतिशत खर्च

काठमाडौँ, पुष ९ । सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड खर्च गरेको छ । यो कूल बजेटको...

क्यान्सर अस्पताल निर्माण गरिने

लहान, पुस ९ । क्यान्सर अस्पताल नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता झेल्दै आएका सिरहाका बासिन्दाले अब आफ्नै ठाउँबाट उपचार गराउन पाउने भएका छन् । सिरहाको...

नवराज सिलवाललाई तत्काल पक्राउ गर्न निर्देशन

काठमाडौं, पुष ९ । पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्नका लागि नेपाल प्रहरीका प्रमुख महानिरीक्षक प्रकाश अर्यालले निर्देशन दिएका छन् । अर्यालले...

अनिश्चितकालीन कर्फ्यु पुनः शुरु

कालीकोट, पुष ९ । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु अर्को आदेश नहुञ्जेलसम्मका लागि पुनः शुरु भएको...

गाईघाट दिक्तेल यातायात सञ्चालन

उदयपुर, पुस ९ । सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको...

निःशुल्क पाठेघर तथा स्तन परीक्षणबाट २०० महिला लाभन्वित

पर्वत, पुस ९ । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न भएको शिविरबाट २०० भन्दा बढीले लाभ लिएका छन् । उक्त शिविरमा महिलाको पाठेघर तथा स्तनको परीक्षण...

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्वाचन भएको टिप्पणी

काठमाडौँ, पुस ७ । नेपालमा हालै सम्पन्न भएको निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको कार्टर सेन्टरले टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले...

राजनीतिक अधिकारलाई अन्य अधिकारसँगै अगाडि बढाउनुपर्ने : अध्यक्ष शर्मा

काठमाडौँ, पुस ७ । दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो हुन नसक्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले...

उपर्युक्त वातावरण बनाएर सरकार छाड्छौं : सिँचाईमन्त्री गौतम

काठमाडौं, पुस ७ । कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवं प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा सिँचाईमन्त्री सञ्जय गौतमले जोड दिएका छन् । अहिलेको जनादेशले...

MOST POPULAR

HOT NEWS