गृहपृष्ठ समाचार

समाचार

मुलुकलाई आर्थिक विकासको बाटोतर्फ अघि बढाउनुपर्ने : रक्षामन्त्री प्रधान

काठमाडौँ, मंसिर २९ । संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको रक्षामन्त्री भीमसेनदास प्रधानले बताएका छन् । शहीद शुक्रराज...

साफ च्याम्पियनसिपका लागि नेपाली टोली बंगलादेशतर्फ प्रस्थान

काठमाडौँ, मंसिर २९ । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागीता जनाउनका लागि आज नेपाली टोली त्यसतर्फ गएको छ । आगामी पुस...

दिगो विकासमा नागरिकको प्रत्यक्ष सहभागिताको खाँचो : प्रमुख शाक्य

काठमाडौँ, मंसिर २९ । दिगो विकास नागरिकको सहभागिताले मात्र सम्भव हुन सक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । २३ औं महानगर दिवसका अवसरमा...

भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत सुधारको आवश्यकता

काठमाडौँ, मंसिर २८ । आर्थिक वर्ष २०७३/७४ को सताइसौँ वार्षिक प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका प्रमुख आयुक्त...

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

काठमाडौँ, मंसिर २८ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने आवश्यकता रहेको बताइएको छ । आप्रवासन दिवसको अवसरमा पिपुल फोरमद्वारा आयोजित...

पार्टीभित्रकै व्यक्तिका कारण हार बेहोर्नु परेको : नेता सिंह

काठमाडौँ, मंसिर २९ । प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु भनेको दुःखद कुरा रहेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले...

छुवाछूत विरुद्ध ऐन कार्यान्वयन हुन सकेन

काठमाडौँ, मंसिर २९ । जातीय भेदभाव तथा छुवाछूतका विरुद्ध ऐन कानून आए पनि लागु हुन सकिरहेको छैन । जातीय भेदभाव ऐन आएको ६ वर्ष...

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ

भक्तपुर, मंसिर २८ । भक्तपुर जिल्ला मालपोत कार्यालका नायब सुब्बा देवराज काफ्ले घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान...

आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनुपर्ने : उपराष्ट्रपति पुन

नेपालगञ्ज, मंसिर २८ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वास व्यक्त गरेका छन् । नेपाल...

म्यानमार ३३७ रनले पराजित

काठमाडौँ, मंसिर २८ । आज भएको एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ...

MOST POPULAR

HOT NEWS