मंसिर २३ गतेदेखि राष्ट्रिय महाभेला हुने
काठमाडौँ, मंसिर १९ । मंसिर २३ देखि २५ गतेसम्म ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना गरिने भएको...
सञ्चयकोषमा व्यक्तिगत रुपमा रकम जम्मा गर्न सकिने सुविधा
काठमाडौँ, मंसिर १९ । व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा कर्मचारी सञ्चयकोषले ल्याउन लागेको छ ।
रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ...
अलैँची खेतीको गुणस्तरका लागि अलैँची कृषक पाठशाला संचालन
इलाम, मंसिर १९ । अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ ।
इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा कृषकलाई अलैँची...
उपत्यकामा ट्राफिक व्यवस्थापनमा समस्या
काठमाडौँ, मंसिर १९ । दोश्रो चरणको निर्वाचन नजिकिए सँगै निर्वाचन सुरक्षाका लागि जनशक्ति खटाउँदा काठमाडौँ उपत्यकामा पर्याप्त जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ...
आचारसंहिता पालना नगर्नेलाई कारबाही : प्रमुख आयुक्त यादव
काठमाडौं, मंसिर १९ । २१ गते ४५ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न प्रमुख...
मतदान केन्द्रमा मत हाल्ने तरिका सिकाइने
काठमाडौँ, मंसिर १९ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय...
राजनको कर्तुत बाहिरिँदै, लडाकुको सूचना बेचेर ३ करोडको घर ललितपुरमा
काठमाण्डौ, मंसिर १८ । काठमाडौं क्षेत्र नं ४का उम्मेदवार राजन भट्टराईले देशेको महत्वपूर्ण सूचना बेचेर ललितपुरको धापाखेलमा आलिसान महल किनेको खुलासा भएको छ ।...
हिंसाको राजनीतिलाई प्रसय दिनुहुँदैन: गगन
काठमाडौँ, मंसिर १८ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापाले बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा आज भएको घटनाले सुरक्षाको संवेदनशीलताप्रति...
लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि काँग्रेसलाई मतदान : देउवा
काठमाडौँ, मंसिर १८ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका...
कांग्रेस नेता लेखकको घर कञ्चनपुरमा बम विस्फोट
कञ्चनपुर, १८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकको बेदकोटनगरपालिका स्थित घरमा बम...






















