१०३औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंहको शालिकमा माल्यार्पण
काठमाडौँ, कात्तिक २४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०३औँ जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।
स्व गणेशमान सिंहको स्मृतिमा आज...
निर्वाचनमा जनताले आफ्ना विवेकलाई प्रयोग गर्ने : नेता सिटौला
भद्रपुर, कात्तिक २३ । आसन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताले आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आशा व्यक्त...
उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीव्र
– साहिला ताामाङ
ललितपुर, २३ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रादेशिकसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै गाउँघरमा चुनावी चहलपहल...
विद्यार्थीलाई सोलार बत्ती वितरण
माया पन्त
जाजरकोट, कात्तिक २३ । दुर्गमका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले सोलार बत्ती उपलब्ध गराइएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्तर्गत जाजरकोटका...
प्रतिनिधिहरुलाई मत खरिदबिक्री नगर्न अनुरोध
धुलिखेल, कात्तिक २१ । मतदाता र राजनीतिक दलका प्रतिनिधिहरुलाई मत खरिदबिक्री नगर्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आह्वान गरेका छन् ।
मंगलबार निर्वाचन आयोगले...
नेपाल विद्यार्थी संघद्वारा सानोठिमी क्याम्पसमा तालाबन्दी
भक्तपुर, कात्तिक २१ । मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
क्याम्पस प्रशासनले आंशिक...
ललितपुरको तीनै क्षेत्रमा चुनावी अभियान तीव्र
ललितपुर, कात्तिक २० । दोस्रोचरण अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा चुनावी चहलपहल ह्वातै बढेको छ ।
आफ्नो पक्षमा...
ललितपुरमा कांग्रेसको चुनावी अभियान तीव्र
ललितपुर, कार्तिक १९ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै ललितपुर जिल्लामा चुनावी भिडन्त रोचक तथा रोमाञ्चक बन्दै गएको छ ।
ललितपुर क्षेत्र...
भक्तपुरमा बामगठबन्धनमा खैलाबैला चुनावी भिडन्त रोचक बन्दै
भक्तपुर, कात्तिक २० । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीनवटा दलको चुनावी भिडन्त हुने भएको छ...
निर्वाचन प्रत्यासीका न्यूनतम खर्च अरबौं
काठमाडौँ, कात्तिक २० । आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ ।
संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा...