गृहपृष्ठ समाचार

समाचार

९ जना कैदीको मृत्यु

विराटनगर, कात्तिक १० । ४ महिनाभित्रमा विभिन्न रोगका कारण विराटनगरस्थित मोरङ कारागारमा जेलजीवन विताइरहेका कैदीबन्दीले ज्यान गुमाएका छन् । विभिन्न रोगका कारण साउन यता ९...

टिपरको ठक्करबाट दुईको मृत्यु

धादिङ, कात्तिक १० । जुंगेखोलाबाट काठमाडौँ जाँदै गरेको बा२ख ७१८२ नं को टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज दुईजनाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै...

नुवाकोटको क्रिकेट संघमा पाठक चयन

नुवाकोट, कात्तिक १० । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा दुर्गाराज पाठकलाई अध्यक्षमा चयन गरेको छ । बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले पाठकलाई अध्यक्षमा चयन...

पार्टी प्रवक्तामा थापा

काठमाडौं, कात्तिक ९ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्तामा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई मनोनयन गरेका छन् । केहि दिन...

योगदानका आधारमा टिकट दिन माग

भक्तपुर, कात्तिक ९ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पुर्याएका व्यक्तिको मूल्याँकनका आधारमा टिकट दिन नेपाली काँग्रेसका नेता कार्यकर्ताले माग...

‘तोकेको समयमा निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुने’

काठमाडौँ, कात्तिक ९ । तोकेको समयभित्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

ठक्करबाट एकको मृत्यु

काठमाडौँ, कात्तिक ९ । बस र ट्याक्सीको ठक्करबाट वसुन्धारामा एकको मृत्यु भएको छ । बा३ख ९६९० नंम्बरको यात्रुबाहक बस र बा१ज ३८०८ नंम्बरको ट्याक्सी...

डेंगुविरुद्ध अभियान संचालन

झापा, कात्तिक ९ । डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसको नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । आसपी जाइन्ट फोगर मेसिन खरिद...

नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि बंगलादेश जाने

काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेट टोली यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका...

जनताको पहुँचमा ऊर्जा पुर्याउने : उपप्रधानमन्त्री थापा

हेटौंडा, कात्तिक ७ । मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा ऊर्जा (विद्युत) पुर्याउने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बताएका छन् । उर्जा पुग्न नसकेका जनताबीच ऊर्जा...

MOST POPULAR

HOT NEWS