गृहपृष्ठ समाचार

समाचार

महिलाविरुद्धको हिंसा अन्त्य गर्न आवश्यक : राष्ट्रपति भण्डारी

असोज २४ । समाजमा व्याप्त गलत रुढीवादी परम्पराका कारण महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । धुलिखेलमा स्त्रीरोग विशेषज्ञको अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै...

राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने

काठमाडौँ, असोज २४ । राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए । राष्ट्रिय अभिलेखालयको स्वर्णोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको एक...

एजुकेशन इन्टरनेशनलको एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलन आजबाट शुरु

काठमाडौँ, असोज २४ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल (इआई) को एसिया...

अध्यक्ष गौचनको हत्यारा पत्ता नलागे आन्दोलन गर्ने चेतावनी

भक्तपुर, असोज २४ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने महासंघका महासचिव...

नेपाली कांग्रेसका पूर्व सांसद तथा साहित्यकार जबराको निधन

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार जगदीश शम्शेर जबराको ८८ बर्षको उमेरमा निधन भएको छ । सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा...

खोटाङको विद्यालयमा ओखलढुंगाका समाजसेवी राईद्वारा अक्षयकोष स्थापना

खोटाङ, असोज २४ । खोटाङको एक विद्यालयमा ओखलढुंगाका एक समाजसेवी मानबहादुर राईले अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरेका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ का राईले...

एमालेले अपराधिलाइ टिकट दियो,,

नेकपा (एमाले) धनुषाले पुर्पक्षका लागि कारागारमा रहेका नेताको नाम आसन्न निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले धनुषाले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र...

डिआइजी सिलवाल सेवाबाट बाहिरिए, राजीनामा स्वीकृत

काठमाडौं, असोज २३ । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी सेवाबाट बाहिरिएका छन् । सेवाबाट अलग हुनका लागि उनले दिएको राजीनामा स्वीकृत भएको छ...

भूकम्पपीडितलाई धितो जमानीबाट ऋण दिने निर्णय

काठमाडौँ, असोज २३ । मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । सो बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक...

सरकारमा सहभागीता हुने बिषयमा राप्रपाको बैठक

काठमाडौँ, असोज २३ । सरकारमा सहभागिता हुने विषयमा निर्णय लिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष...

MOST POPULAR

HOT NEWS