लोकतान्त्रिक गठबन्धन घोषणाका लागि कांग्रेस बैठक
काठमाडौँ, असोज २० । प्रमुख वामपन्थी दलहरुवीच चुनावी तालमेलको घोषणा भएपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गराउने गरि नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ पारित
काठमाडौँ, असोज ९ । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४’लाई व्यवस्थापिका–संसद्को आजको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित...
अलैँंचीको मूल्य नपाउँदा किसान मर्कामा
असोज ९ । अलैँंची बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष भने निरास भएका छन् ।
गत वर्ष अलैँंची...
चिकित्सकहरुलाई काममा फर्कन सरकारको अनुरोध
काठमाडौँ, असोज ९ । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किनको लागि सरकारले अनुरोध गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सकले उठाउँदै आएका माग प्रधानमन्त्री शेरबहादुर देउवा...
धरान र इटहरी उपमहानगरपालिकामा उच्चस्तरीय चिकित्सा सेवाका लागि बजेट निकासा
इटहरी, असोज ९ । सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले रु दुई...
प्रेस सम्बन्धी कानून निर्माण गरिनुपर्ने : अध्यक्ष आचार्य
काठमाडौँ, असोज ८ । विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका आधारमा नेपालको प्रेस सम्बन्धी कानून निर्माण गरिनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन्...
संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति र समृद्धिको बाटोमा अघि बढ्ने : शर्मा
बागलुङ, असोज ८ । स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको नेकपा (माओवादी केन्द्र) का...
सवारी टिकटमा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने
काठमाडौँ, असोज ८ । सार्वजनिक यातायातमा दशैँको अवसर छोपी टिकटमा कालोबजारी गर्नेलाई कडा कारवाही गरिने भएको छ । टिकटमा कालोबजारी गरी तोकेको भन्दा बढी...
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने : श्रेष्ठ
पोखरा, असोज ८ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बताएका छन ।
उनले काँग्रेस कास्कीद्वारा...
शिक्षा ऐनले कसैलाई अन्याय गरेको छैन : शिक्षा राज्यमन्त्री
चितवन, असोज ८ । शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि बाटो देखाएको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले बताएका छन् ।
शिक्षा...