नेपाली भाषा संस्कृतिको संरक्षण गर्न प्रधानमन्त्री देउवाको आग्रह
असोज ८ । विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति जोगाउन नसके नेपालीको पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनुरोध गरेका छन्...
आपत्कालीन चिकित्सा सेवा प्रदान गर्न ग्रामीण प्राथमिक उद्घारकर्ता तालिम सुरु
ग्रामीण स्थलहरुमा बिरामी वा घाइतेलाई आपत्कालिन चिकित्सा सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनीमा तिन दिने ग्रामीण प्राथमिक उद्घारकर्ता तालिम प्रारम्भ भएको छ ।
लुम्बिनी सामाजिक सेवा...
तेस्रो चरणको चुनाव इतिहासकै शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भएको गृहमन्त्रीको भनाई
काठमाडौं, असोज ६ । हालै सम्पन्न स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको गृहमन्त्री जनार्दन शर्माले दावी गरेका छन् ।
शुक्रबार...
उपभोक्ता हकहितलाई ध्यानमा राखेर काम गर्नुपर्छ : राज्यमन्त्री विक
भीमदत्तनगर, असोज ६ । उपभोक्ताको हकहित र अधिकारको प्रवद्र्धनमा सहयोग गर्नका लागि आपूर्ति राज्यमन्त्री कर्ण विकले उद्योगी व्यावसायीलाई अनुरोध गरेका छन् ।
उनको सम्मानमा कञ्चनपुर...
आर्थिक परिर्वतनबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन – प्रधानमन्त्री देउवा
असोज ६ । नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग...
सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास हुने : मन्त्री बस्नेत
काठमाडौँ, असोज ६ । सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका...
गैरसरकारी संघसंस्थाले सार्थक परिणाम आउने गरी काम गुर्न पर्ने– राष्ट्रपति
काठमाडौँ, असोज ६ । गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
अठतीसौँ सामाजिक सेवा दिवसको...
जहाँ शान्ति हुन्छ त्यहाँ चाँडो विकास हुन्छ : महत
काठमाडौँ, ५ असोज । मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने नेपाली काँग्रेसका नेता डा. रामशरण महतले बताएका छन् ।
नेपाल युवा परिषद्द्वारा विश्व शान्ति दिवसका...
मुक्तिनाथ विकास बैंकले बाढीपीडितलाई रु पाँच लाख सहयोग प्रदान
काठमाडौँ, असोज ५ । बाढीपीडितका सहयोगका लागि मुक्तिनाथ विकास बैंकले रु पाँच लाख प्रदान गरेको छ ।
राष्ट्रियस्तरको सो बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रभावित...
युवा नेता राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौं, असोज ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस युवा नेता गगन थापालाई सम्मान गर्नुभएको छ । कांग्रेस नेता थापाले शैक्षिक...