राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा उम्मेदवार छनोट गर्न निर्देशन
काठमाडौँ, असोज ३ । आगामी मंसिरमा हुने प्रादेशिक र केन्द्रीको चुनावका लागि उम्मेदवार छनोट गर्न एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले सम्बन्धित जिल्लालाई निर्देशन...
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूत गरेको : राष्ट्रपति
काठमाडौँ, असोज ३ । संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय...
संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गरेको छ : ओली
काठमाडौँ, असोज ३ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी...
नेपालको संविधान नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट : प्रम देउवा
काठमाडौँ, असोज ३ । संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै...
भीरबाट लड्दा एक महिलाको मृत्यु
माया पन्त
जाजरकोट २, असोज । भेरी नगरपालिका ५ मटेलाकी ३५ बर्षीया चन्द्रकला घर्तीको सोमबार भीरबाट खसेर मृत्यु भएको छ ।
घाँस काट्न गएकी उनको छिन्चु...
चाडबाडको मुखमा जाजरकोटको दुर्गम गाउँमा खाद्यान्न अभाव
- माया पन्त
जाजरकोट, असोज २ । दशैं लगाएतका चाडबाड नजिकीदै गर्दा अनुदानको चामल ढुवानी नहुँदा जाजरकोटका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ । गाउँमा...
विरामीको उपचारमा लापरवाही भएमा सम्बन्धीत चिकित्सकले क्षतिपुर्ति बेहोर्नुपर्ने
काठमाडौं, असोज २ । विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले कडा निर्णय ल्याएको छ । कसैको उपचारमा लापरवाही भएमा सम्बन्धित चिकित्सकले...
सहरी विकास मन्त्री साहले मौलापुर नगरपालिबाट मतदान
स्थानीय तह तेश्रो चरणको निर्वाचनमा सहरी विकास मन्त्री प्रभु साहले रौतहटका मौलापुर नगरपालिका वडा नम्बर ५ बाट मतदान गरेका छन् ।
९ वडा रहेको मौलापुर...
दावा गेल्जे शेर्पाको उम्मेद्वारी एनआरएन युरोप संयोजकमा
असोज २ । गैर आवासीय नेपाली संघ एनआरएन अभियानको शुरुवातदेखि नै सहभागी भएका बेलायतका लोकप्रिय अभियन्ता दावा गेल्जे शेर्पाले एनआरएनको युरोप संयोजकमा उम्मेदवारी घोषणा...
वृहस्पतिका शिक्षक र कर्मचारीको एक दिनको तलब बाढिपीडितलाई सहयोग
काठमाडौं, असोज १ । बाढीपीडितका लागि वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब दिएका छन् । उनीहरुले तलब काटेर जम्मा गरेको १...