नवनियुक्त तीन मन्त्रीहरुद्वारा सपथ ग्रहण
काठमाडौं, भदौ २६ । सरकारका विज्ञान तथा प्रविधि, वन र उद्योग गरि तीन मन्त्रालयमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी...
खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको : खेलकुद मन्त्री केसी
भदौ २६ । सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको युवा तथा खेलकुद मन्त्री राजन केसीले बताएका छन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ...
बूढीगण्डकी जलविद्युत आयोजनाको कार्य तीव्र रुपमा अघि बढ्ने
काठमाडौँ, भदौ २५ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यलाई तीव्र रुपमा अगाडि बढाउन आफू तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका...
लोकसेवा आयोगद्वारा नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि काम शुरु
काठमाडौँ, भदौ २५ । यस वर्षका लागि लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ ।
शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ...
समृद्ध नेपाल निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने : शशांक कोइराला
समृद्ध नेपाल बनाउने वि.पी. कोइरालाको सपना र समृद्धिको अभियानमा सबै लाग्न सकेमा समृद्ध नेपाल निर्माण हुन सक्ने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बताएका छन्...
सोलुखुम्बुका ६ स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता
सोलुखुम्बु, भदौ २५ । सोलुखुम्बुमा रहेका आठ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बैंक नहुँदा त्यहाँका स्थानीयले भोग्नु सास्ती भोगेका छन् ।
बैंक नभएका कारण त्यहाँका...
महावाणिज्य दूतावासको उपप्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौँ, भदौ २५ । चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।
ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई...
स्व. लोहारप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
ललितपुर, भदौ २५ । काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले...
समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलाप नीतिको आवश्यक : नेता सिटौला
भदौ २३ । विश्वेश्वरप्रसाद कोइरालाले देखाएको मार्ग र सिद्धान्त अनुसार काम गर्न सके मात्र समाज परिवर्तन हुन सक्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए...
यु–१९ क्रिकेटका लागि नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान
काठमाडौँ, भदौ २३ । नेपाली युवा क्रिकेट टोली मलेसियामा हुने एसिसी यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि शुक्रबार मलेसिया प्रस्थान गरेको छ...