महिला बेचबिखनमा कमी नआएकोमा सभामुखद्वारा चिन्ता व्यक्त
काठमाडौँ, भदौ २० । तोकिएको समयभित्रै सबै निर्वाचन सम्पन्न भएपछि मात्र देशमा राजनीतिक स्थिरता आउने सभामुख ओनसरी घर्तीले बताएकी छिन् ।
मानव बेचबिखन र ओसारपसार...
मेलम्चीको पानी पुसभित्रै काठमाडौं आइपुग्ने : खानेपानी मन्त्री यादव
काठमाडौं, भदौ २० । आगामी पुसभित्रै मेलम्चीको खानेपानी काठमाडौं आइसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले दाबी गरेका छन् ।
रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा...
कान्तिपुर फाउण्डेशनद्वारा संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान
काठमाडौंँ, भदौ २० । बाढीपहिरो पीडितको राहतका लागि कान्तिपुर फाउण्डेशनद्वारा संकलित कान्तिपुर फाउण्डेशनले एक करोड १४ लाख ४१ हजार ३२ रुपैँया रकम प्रधानमन्त्री दैवीप्रकोप...
नेपाल प्राध्यापक संघको १६ औं अधिवेशन अन्योलमा
काठमाडौँ, भदौ २० । नेपाल प्राध्यापक संघको १५औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिदा पनि अधिवेशन हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अधिवेशन सकिएको...
प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न कञ्जुस्याईं गरेको गुनासो
काठमाडौँ, भदौ १९ । मुलुक संघीय ढाँचामा प्रवेश गरिसकेको अवस्थामा अन्तर–सरकारी वित्त व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा व्यापक सुधारको खाँचो रहेको औँल्याइएको छ...
दशैँका लागि भदौ २८ देखि नयाँ नोट साट्न पाइने
काठमाडौं, भदौ १९ । नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले यहि भदौ २८ गतेदेखि नयाँ नोट साट्ने...
मिटरमा नचल्ने ३८ ट्याक्सी कारबाहीमा
काठमाडौँ, भदौ १९ । मिटरमा चलाउन नमान्ने ३८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।
यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, यात्रुबाट...
जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुने : परराष्ट्रमन्त्री महरा
काठमाडौँ, भदौ १८ । नेपाल–भारतबीच कायम जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिबिम्बित हुनुपर्ने उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।
नेपाल भारत महिला...
भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने : ओली
चितवन, भदौ १८ । भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनको आयोजनामा गरेको...
प्रदेश सभा र केन्द्रको चुनाव सफल पार्न सबै दल एकजुट हुनुपर्ने : मन्त्री बस्नेत
भदौ १८ । संविधान कार्यान्वनका लागि प्रदेश सभा र केन्द्रको चुनाव जरुरी रहेको सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले बताएकी छिन् ।
भक्तपुरमा राधेश्याम जोन्छे...