मेलम्ची खानेपानी परियोजना निर्धारित समयमा सम्पन्न गर्न प्रम देउवाको निर्देशन
सिन्धुपाल्चोक, साउन २५ । मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
आयोगको स्थलगत...
रौतहटको घटनाको बिषयमा छानबिन भइरहेको छ : गृहमन्त्री
काठमाडौँ, साउन २५ । रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको बिषयमा छानबिन भइरहेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।
आज...
अपांगता सम्बन्धी विषय संविधानमा समेटिएको छ : स्वास्थ्यमन्त्री पोखरेल
काठमाडौँ, २५ साउन । अपांगता भएका व्यक्तिका विषयमा संविधानमा धेरै कुरा समेटिएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बताए ।
कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय...
भदौ ६ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
पोखरा, साउन २५ । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका वडा नं १९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
हरितालिका तीजको...
वन्यजन्तुमा परेको असरबारे अध्ययन गर्न अत्याधुनिक क्यामेरा जडान
चितवन, साउन २५ । चितवन रत्ननगरको टिकौली जंगलस्थित जैविक मार्ग क्षेत्रमा क्यामेरा जडान गरी वन्यजन्तुमा परेको असरबारे अनुगमन शुरु गरिएको छ ।
चितवनका विभिन्न स्थानमा...
दीप प्रज्वलन गरी मनाइयो महिला संघको ७० औं स्थापना दिवश
नेपाल महिला संघको ७० औं स्थापना दिवसको अवसरमा मंगलादेवी सिंहको मुर्तिमा माल्यार्पण गरी दीप प्रज्वलन गरिएको छ ।
नेपाल महिला संघ केन्द्रिय समिति द्वारा आयोजित...
न्यूज अभियान डटकममा अख्तियारले गरेको अभद्र व्यवहारप्रति युनियनको ध्यानाकर्षण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धीत प्रकाशित एक समाचारको बिषयमा काठमाडौंबाट प्रकाशित न्यूज अभियान डटकममा अख्तियारले प्रहरी पचिलान गरी मानसिक तनाव दिने कार्य गरेकोमा नेपाल...
खेलकुदका लागि पोखरा प्राथमिकतामा , १३ औँ सागमा पाँच खेल पोखरामा गरिने
पोखरा, साउन २४ । आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा सबैभन्दा प्राथमिकतामा परेको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बताएका छन् ।
पोखरा रंगशालाको...
संविधान कार्यान्वयनलाई पूर्णता दिन स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन : खनाल
इलाम, साउन २४ । संविधान कार्यान्वयनको कामलाई पूर्णता दिनका लागि मुलुक निर्वाचनमय बनेको नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।
उनले...
ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता पुरस्कार गौतमलाई प्रदान गरिने
पोखरा, साउन २३ । काठमाडौँबाट प्रकाशन तथा प्रसारण हुने एजिङ नेपालका अध्यक्ष तथा प्रधान सम्पादक कृष्णमुरारी गौतमलाई नेपालमा पहिलो पटक स्थापित ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता...