गृहपृष्ठ समाचार

समाचार

ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता पुरस्कार गौतमलाई प्रदान गरिने

पोखरा, साउन २३ । काठमाडौँबाट प्रकाशन तथा प्रसारण हुने एजिङ नेपालका अध्यक्ष तथा प्रधान सम्पादक कृष्णमुरारी गौतमलाई नेपालमा पहिलो पटक स्थापित ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता...

बबई सिँचाइ आयोजना सुधार गरिदै

बर्दिया, साउन २२ । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना अन्तर्गत पहिले बनाएको कच्ची नहरलाई सुधार गरी पक्की बनाउन थालिएको छ । पहिलो चरणमा निर्माण भएको...

मंसिर पहिलो सातामा प्रदेश र केन्द्रको निर्वाचन निर्वाचन सम्पन्न हुने : दाहाल

पोखरा, २२ साउन । मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुने गरी दलबीच छलफल सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले...

सञ्चारमैत्री वातावरण बनाउने सञ्चारमन्त्री बस्नेतकको प्रतिबद्धता

काठमाडौँ, साउन २० । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थ र व्यापार साप्ताहिकको छैटौँ वार्षिकोत्सवका अवसरमा...

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, साउन २० । आजको व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकरको ध्यानार्षण गराएका छन् । उक्त बैठकमा सांसद बलबहादुर महतले जुम्लामा मन्दिरबाट मूर्ति चोरी भएको...

प्रदेश नम्बर २ को चुनाव नसर्ने : प्रधानमन्त्री देउवा

जनकपुर, साउन २० । राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तोकिएको प्रदेश नम्बर २ को चुनाव पछि नसर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले...

विदेशी लगानीकर्तालाई सताउने कानुन सुधार्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १९ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि कानुनी र प्रक्रियागत रुपले नसताउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । लगानी बोर्डको २७...

शैक्षिक सुधारको माग राख्दै पशुपति क्याम्पसमा अनेरास्ववियुद्वारा तालाबन्दी

काठमाडौँ, साउन १९ । चावहिल मित्रपार्क स्थित पशुपति बहुमुखी क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विद्यार्थीहरुले शैक्षिक सुधारको माग राख्दै तालाबन्दी गरेका छन् । अनेरास्ववियुले क्याम्पस...

दुई नम्बर प्रदेशको चुनाव प्रचारलाई तीव्रता दिँदै प्रमुख दलका नेताहरु जनकपुरमा

काठमाडौं, साउन १९ । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी जनकपुरलाई केन्द्र बनाएर प्रमुख दलहरुले दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्...

बेलका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्णय नभएसम्म काम नगर्न अदालतको आदेश

उदयपुर, साउन १९ । उच्च अदालत ओखलढुंगाले उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश नभएसम्म कुनै पनि काम नगर्नको...

MOST POPULAR

HOT NEWS