प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
डडेल्धुरा, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
प्रधानमन्त्री देउवाले असिग्राम उच्च...
अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने
काठमाडौँ, असार १३ । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्र नभएको अवस्थामा अन्य सरकारी कागजात देखाएर पनि मतदान...
मुस्ताङमा पशुपंक्षी विकास मन्त्रालयले च्याङ्ग्रा फार्म स्थापना गर्ने
असार १४ । पश्मिना उत्पादनलाई प्राथमिकता दिँदै मुस्ताङको चराङमा पशुपक्षी विकास मन्त्रालयले च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा...
बस दुर्घटनामा परि एक जनाको मृत्यु
पाल्पा, असार १३ । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा लु १ ख ६११६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट...
भरतपुरमा विवादका कारण च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो
चितवन, असार १३ । दोश्रो स्थानीय तहको निर्वाचनमा भएको भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र ९० वटा...
मतदाता परिचयपत्र वितरण सुरु
काठमाडौँ, असार १२ । यही असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित...
निर्धक्क भएर निर्वाचनमा भाग लिन गृहमन्त्रीको अनुरोध
दाङ, असार १२ । स्थानीय तहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।
तुलसीपुरमा...
सचिव सरुवाले निर्वाचनमा असर नपार्ने : यादव
काठमाडौं, असार ९ । सचिवको सरुवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपार्ने प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रष्ट्याएका...
पत्रकारको उपचार खर्चमा २५ प्रतिशत छुट
ताप्लेजुङ, असार ९ । मेची अञ्चलका पत्रकारहरुको उपचारका लागि झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट...
सोलुखुम्बुमा खहरे खोलाले बगाएर दुई विद्यार्थीको मृत्यु
सोलुखुम्बु असार ९ । सोलुखुम्बु सल्लेरीमा खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । विद्यालय प्रशासनको लापर्बाहीका कारण मृत्यु भएको भन्दै तिनका आफन्तले...