गृहपृष्ठ समाचार

समाचार

गुरुङले गरे रासस भवनको निरीक्षण

काठमाडौं, ४ असार । पोखरास्थित राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले निरीक्षण गरेका छन् । उक्त अवसरमा उनले...

जुम्लामा रोपाइँ महोत्सव आयोजना

जुम्ला, ४ असार । जिल्ला कृषि विकास कार्यालय जुम्लाद्वारा शनिबार तातोपानी गाउँपालिका–५ ऐरेनी ज्यूलामा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । १४ औँ राष्ट्रिय धान...

नेपाल पत्रकार महासंघ नुवाकोटमा खनाल चयन

४ असार । नेपाल पत्रकार महासंघ नुवाकोटको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट कपिलदेव खनाल चयन भएका छन् । सो अधिवेशबाट नयाँ कार्यसमितिमा खनाललाई...

तीन सामुदायिक वन पुरस्कृत

३ असार । चुरे संरक्षण दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । नदी प्रणाली व्यवस्थापन...

दुई बर्षदेखि लोपोन्मुख गिद्ध फेला

३ असार । असार ३ । दुई वर्षदेखि नदेखिएको विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ । पक्षी संरक्षण संघ नेपालका आजीवन सदस्य...

स्थानीय तहका लागि वित्तीय स्रोत र साधनको माग

काठमाडौँ, असार २ । स्थानीय तहमा पर्याप्त मात्रामा स्रोत र साधनको अभावमा स्थानीय तहले विकास निर्माण लगायत जनताका सेवा प्रवाहसँग जोडिएका काम प्रभावकारी रुपमा...

कांग्रेसका गतिविधि जनतासमक्ष पुर्याउन थापाको आग्रह

काठमाडौं, असार २  । सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रदेश नं २ को निर्वाचन मिति पछि ढकेलेको...

एसईईको जिपिए अनुसार प्रकाशित नतिजा

काठमाडौं, असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् (सेकेन्डरी एजुकेसन एक्जाम) एसइई को नतिजा आज सार्वजनिक भएको छ...

एसईईको नतिजा प्रकाशित ४ लाख ४५ हजार ५६४ उत्तीर्ण कसरी हेर्ने रिजल्ट विस्तृत जानकारी...

काठमाडौं, असार २ । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन्...

एसइईको नतिजा भोलि सार्वजनिक हुँदै

भक्तपुर, १ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने...

MOST POPULAR

HOT NEWS