ओलीले प्रमुख सचेतकबाट हटाए गुरुङलाई
काठमाण्डौ,फागुन १४ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएर प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।
संसदीय दलका...
बलुवाटारमा वामदेव र ओली बिच भेटबार्ता
काठमाण्डौ,फागुन १४ गते नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली...
चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पुन पक्राउ
म्याग्दी,फागुन १४ गते मालिका गाउँपालिका–२ बाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाण्डौ,फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताएको...
नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको–नेता सिंह
काठमाण्डौ,फागुन १४ गते मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा बिहीबारदेखि सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस...
कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छ–उपसभापति निधि
काठमाण्डौ,फागुन १४ गते वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा शालिक अनावरण गदै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले लोकतन्त्र, संविधान र जनताका पक्षमा...
नेकपा दुवै समूहसँग तत्काल सहकार्य नगर्ने कांग्रेसको निर्णय
काठमाडौं,फागुन १३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निष्कर्ष निकालेको छ, र नेकपा पार्टीका...
प्रतिगमन सच्चिएकाले अब मिलेर जाउँ–प्रचण्ड
काठमाण्डौ,फागुन १३ गते नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा भएको छलफलमा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका नेताहरूलाई मिलेर...
अपरान्ह ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ,फागुन १३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरू र नेताहरूसँग छलफल गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा...
नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन–सभापति देउवा
काठमाडौं,फागुन १२ गते महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले...