जिप दुर्घटनामा चालकको मृत्यु
बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।...
कम्युनिष्टहरु मिलेर सरकार गठनको तयारी, १४० सिटको समीकरणमा छलफल हुँदै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको र निर्वाचन आयोगले औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गर्ने तयारी गरिरहेका बेला सबैभन्दा ठूलो पार्टी...
दिल्ली नगर निगममा आम आदमी पार्टीको बहुमत
एजेन्सी । भारतको दिल्ली नगर निगम ९एमसीडी० मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ। चुनावमा आम...
पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएर बिरामी भएकामा आउँको किटाणु भेटियो
पाल्पामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको पुष्टि भएको छ । गत शनिबार बिहे भोज खाएकाहरु रातिदेखि नै बिरामी भएपछि उनीहरुलाई घरघरमै...
महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा
काठमाडौँ। आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन्।
गत १ फागुनमा उनीविरुद्ध ९८ जना...
जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
पहिलोपटक प्रतिनिधिसभा...
निर्वाचन आयोगले गर्यो समानुपातिक सिटको कानुन हेरफेर
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको...
भूमि आयोगमा थप चार हजार बढी निवेदन
काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार...
६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
एजेन्सी। तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको...
माधव नेपालको ओरालो यात्रा : सबैभन्दा ठूलो पार्टीको प्रमुखदेखि ‘एक्ला सांसद’ सम्म
काठमाडाैं। माधव नेपालले जतिबेला नेकपा एमालेको नेतृत्व गर्ने अवसर पाए। त्यसको केही महिनामै एमाले देशकै सबैभन्दा ठूलो पार्टी बन्यो।
२०५० सालमा तत्कालीन एमाले महासचिव मदन...