आज एक बजेबाट कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने भएको छ । आज...
अलपत्र सडकको पचासी वर्षपछि निर्माण शुरु
काठमाडौं, मंसिर २५ । भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने लामो समयको पर्खाइ पनि काम शुरु भएको छ । जुद्ध शमशेरको पालामा...
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा २३ स्वर्णसहित १०३ पदक प्राप्त
काठमाडौं, मंसिर २५ । नेपाली सेनाको ति्रभुवन आर्मी क्लबले तेह्रौँ दकि्षण एशियाली खेलकुद (साग)मा २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ ।...
महिला सांसद समूहको नयाँ कार्यसमिति चयन
काठमाडौं, मंसिर २५ । महिला र समावेशीका मुद्दामा सक्रियरूपमा आवाज उठाउँदै आएको महिला सभासद् तथा सांसद समूहको नयाँ कार्यसमिति चयन भएको छ ।
समूहको आजको...
क्वालालम्पुर पुनः सीधा उडान भर्दै हिमालय एयरलाइन्स
काठमाडौं, मंसिर २५ । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको...
ट्वीटद्वारा राष्ट्रपतिले दिइन् खेलाडीलाई बधाई तथा ज्ञापन
काठमाडौं, मंसिर २५ । १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हार्दिक बधाई ज्ञापन गरेकी...
सुदूरपश्चिमको टोली मनमोहन स्मृति (एमएम) कपमा घोषणा
काठमाडौं, मंसिर २५ । मनमोहन स्मृति (एमएम) कपमा १४ सदस्यीय सन्तोष भट्टको कप्तानीमा सुदूरपशि्चम प्रदेश टिमको टुङ्गो लागेको हो । कप्तान भट्टसँगै विनोद लामा...
स्वर्ण जित्ने खेलाडीलाई २५ लाख दिनुपर्ने तरुण दलको माग
काठमाडौं, मंसिर २५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा व्यवस्थापकिय पक्षमा सम्बन्धित पक्ष चुकेको प्रष्ट भएको छ । सोही पक्षलाई मध्यनजर गर्दै नेपाल...
सञ्चालनमा आयो भरतपुर विमानस्थल
भरतपुर, मंसिर २५ । मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार...
महिला कबड्डीमा नेपाललाई रजत
काठमाडौं, मंसिर २३ । तेह्रौ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जित्न सफल भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी...