नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार...
निर्वाचनमा अन्तर्घात गर्नेको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूको नाम केन्द्रीय अनुशासन...
सुनसान सिंहदरबार !
काठमाडौं। गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम अन्तिम चरणमा रहेको छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा...
सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिकाे अन्त्य गर्ने : प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन्।
ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क...
प्रधानमन्त्रीको आवरणमा राष्ट्रपति पड्काउने रामचन्द्र पौडेलको दाउ
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री आफू बन्नुपर्ने दावी गरेका छन्। दुई दिनअघि डिसीनेपालसँगको कुराकानीमा उनले भनेका थिए ‘स्वभाविक रुपमा...
निर्वाचनमा बालबालिका प्रयोग गर्नेमा सत्तारुढ गठबन्धन पहिलो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ...
सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा
काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार...
सोबिताले लिइन निर्वाचित भएको प्रमाणपत्र
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले प्रमाणपत्र ग्रहण गरेकी छन् ।
उनलाई आज निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित...
मतदाता शिक्षा अभावको नतिजाः डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर
काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी मात्रामा मत...
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार...