राष्ट्रको तर्फबाट ‘संविधानसभा पदक’ सहित सम्मान
काठमाडौं, जेष्ठ १६ । पहिलो र दोस्रो संविधानसभामा सरकारले निर्वा्चित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोजित एक...
सिरहामा कार्बाइडको प्रयोगले पकाइएको आँप बजारमा
लहान, जेठ १६ । सिरहामा भारतको विभिन्न स्थानबाट ल्याइएको विषादीले पकाइएको आँप किनबेच भइरहेको छ । आँपको राजधानी मानिने सिरहामा अहिले स्वास्थ्यको दृष्टिकोणले हानिकारक...
रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त होइन : मन्त्री लामा
काठमाडौं, जेष्ठ १६ । चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले बताएका...
भारतमा चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर पर्यटकीय गन्तव्यको प्रचार गरिँदै
काठमाडौं, जेष्ठ १५ । भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।
संयुक्त रुपमा...
आंशिकदेखि सामान्य बदली भइ मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, जेठ १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का...
१४ दिनसम्म्म पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द
मुग्लिन, जेठ १५ । अब १४ दिनसम्म पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले चितवन र तनहुँ...
‘विप्लव’ लाई नियन्त्रण गरी प्रतिबन्धको कदमले देशलाई द्वन्द्वमा फसाउछ : नेता पौडेल
डोटी, जेठ १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्नेमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
नेपाली काङ्ग्रेस डोटीले...
प्रदेश ३ द्वारा एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत
काठमाडौं, जेष्ठ १४ । प्रदेश ३ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा...
सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाप्रति कांग्रेसको विरोध
काठमाडौँ, जेठ १४ । ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाएर गम्भीर घाइते भएको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...
दुई विधेयक पठाइयो विधायन समितिमा
काठमाडौँ, जेठ १३ । राष्ट्रियसभाको आजको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्...



























