त्रिशूलीमा ट्रक खस्यो
चितवन, जेठ १० । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर आउँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन...
सभापति देउवाद्वारा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई
काठमाडौँ, जेठ १० । भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र...
नेपालमा नै पढेर गुणवान् नागरिक बन्नुपर्नेमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् । ‘उत्कृष्ट...
चन्द्रागिरिमा बल्ल पुनर्निर्माण भए एक हजार २८२ घर
चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण कार्य सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले क्षति पुर्याएका पाँच हजार...
विजयी खेलाडीलाई गरियो सम्मान
सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।
प्रदेश नं ५...
संघीयतामा आँच आउने स्थिति आयो : वरिष्ठ नेता पौडेल
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयताको सवालमा सरकारले ज्यादै लापरवाही गर्दै आएको आरोप लगाएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित...
पत्रकारिताको समानुपातिक विकासका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री पौडेल
काठमाडौं, जेष्ठ ९ । प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने प्रदेश नं ३ का...
‘मिडिया काउन्सिल विधेयक’द्वारा भ्रष्टाचारलाई प्रोत्साहन
काठमाडौं, जेष्ठ ९ । सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप कानून व्यवसायी तथा पत्रकारले लगाएका छन् ।
बुधबार यहाँं...
दुव्र्यसनलाई न्यूनीकरण गर्न एकजुट भएर लाग्नुपर्ने : मुख्यमन्त्री राई
सुनसरी, जेष्ठ ८ । प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले व्यक्त गरेका छन् । जिल्ला प्रहरी...
इतिहासकै बलियो सरकारले सामान्य काम समेत गर्न सकेन : नेता थापा
बेझाड, जेठ ८ । दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन्...



























