गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

खोटाङमा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दो

खोटाङ, जेष्ठ २ । स्वास्थ्य बीमा कार्यक्रमप्रति खोटाङमा नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका रुपमा...

अलपत्र चाबहिल–साँखु सडकमा कालोपत्र शुरु

काठमाडौं, जेठ २ । विगत लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । टुसालबाट जोरपाटीतर्फ कालोपत्र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले...

सरकारद्वारा नेपालीकरण बन्दसँगै सेवाग्राहीमा मर्का

काठमाडौं, जेष्ठ २ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा सरकारले नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक...

गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्रीबीच आपसी सहयोग र सहकार्य

काठमाडौँ, जेठ १ । आज गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच भेटवार्ता भएको...

नेपाल पत्रकार महासङ्घद्वारा विधेयकको विरोध

पोखरा, जेठ १ । सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध नेपाल पत्रकार महासङ्घ कास्कीले गरेको छ । महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हुनेछ : अर्थमन्त्री खतिवडा

काठमाडौं, बैशाख ३१ । हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्रा्ष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्...

विवादका कारण खानेपानीको पाइपलाइनमा क्षति

बेत्रावती, वैशाख ३१ । विवादका कारण नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित...

खोटाङ्गमा असिना पानीसँगै परेको चट्याङद्वारा आठ घाइते

खोटाङ्ग, बैशाख ३० । खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङले आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले घाइते हुनेमा...

शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक अवधारण अघि सार्नुपर्ने

काठमाडौँ, बैशाख ३० । सरोकारवाला निकायका पदाधिकारीले काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने विचार व्यक्त गरेकम छन् । शहरी सुरक्षा तथा...

कांग्रेसको महाधिवेशन समयमा हुनुपर्नेमा जोड

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पुर्ण रुपमा असफल भएको बताएका छन् । नेपाल महिला संघ मोरङ्ले बिराटनगरमा...

MOST POPULAR

HOT NEWS