गृहमन्त्री रामबहादुर थापाद्वारा भवनको उद्घाटन सम्पन्न
भोजपुर, वैशाख १५ । जिल्ला प्रशासन कार्यालय भोजपुरमा गृहमन्त्री रामबहादुर थापाले भवनको आज उद्घाटन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १८ कोठा रहेको...
चट्याङ पर्दा ६० वर्षीय वृद्धको मृत्यु
राजविराज, वैशाख १५ । आज हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले बोदेबर्साइनका...
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालको अहिलेसम्मकैे ठूलो सफलता
काठमाडौँ, वैशाख १५ । अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक हाँसिल गरेका छन् । आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्रा्ष्ट्रिय...
नेपालको विकासमा चीनकाे महत्वपूर्ण योगदान : राष्ट्रपति भण्डारी
बेइजिङ, वैशाख १५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा...
प्रत्येक पुस्ताले एउटा ठूलो भूकम्पको जोखिम व्यहोर्नु परेको छ – मेयर चिरीबाबु महर्जन
ललितपुर, बैशाख १३ । भूकम्पले कसैको ज्यान लिदैन, कमजोर संरचना भत्किंदा ज्यान जाने हो’ भन्ने नारा सहित ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको...
स्व मनमोहन अधिकारीका अधूरा सपना पूरा गरिने
ललितपुर, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याएको योगदानको...
लागुऔषधसहित पक्राउ
नेपाल प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौँ महानगरपालिका–३ खाडीपाखाबाट लागुऔषधसहित २६ वर्षीय विराज थापालाई बिहीबार राति पक्राउ...
अविनाशीको ‘काठमाडौँ शहर’ दोस्रो म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, वैशाख १३ । गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार...
संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको छ : मन्त्री ढकाल
काठमाडौँ, वैशाख १२ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने जानकारी गराएका...
आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गर्न नपाईने
विराटनगर, वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नभएको बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को...



























