गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

प्रधानमन्त्रीले शक्ति सञ्चय गर्नु गलत : महामन्त्री कोइराला

भक्तपुर, चैत २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीले शक्ति सञ्चय गर्नु गलत भएको आरोप...

सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौँ, चैत २४ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान...

कांग्रेस परिवर्तन हुन आवश्यक छ : नेता पौडेल

भरतपुर, चैत २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् यूवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस राजनीतिक मुद्दा छाडेर आफु भित्रै रुमलिनुको साटो समृद्धिको मुद्दा...

सातदोबाटोदेखि लगनखेलसम्मको सडक विस्तारको काम अझै अघि बढेन

काठमाडौँ, चैत २४ । ललितपुरको सबैभन्दा व्यस्त सडकखण्ड सातदोबाटोदेखि लगनखेलसम्मको  विस्तारको काम तिव्र रुपले अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा...

ग्यास प्रयोगबारे होटल व्यवसायीलाई प्रशिक्षण

काठमाडौँ, चैत २२ । दिनहु जसो ग्यासका कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । ग्यास चलाउन नजान्नु या विभिन्न लार्पवाहिका कारण कयौं मानिसको...

पण्डित हेमराज शाक्यको शालिक महानगरको मेट्रो पार्कमा अनावरण

ललितपुर,चैत २२ । ललितपुर महानगरपालिका परिसर स्थित पार्कमा निर्माण गरिएको पण्डित हेमराज शाक्यको अर्धकदको शलिक अनावरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा ललितपुर...

तीन महिनामा ललितपुर महानगरमा लिफ्ट जडान सम्पन्न हुन्छ : मेयर महर्जन

ललितपुर, चैत २२ । वडा अध्यक्षमा ह्याट्रिक गरेका चिरीबाबु महर्जन जब ललितपुर महानगरपालिकाको मेयर पदमा विजयी भए, त्यत्तिबेला महिनौंसम्म कार्यकक्षमै आएर बधाई दिनेको धुइरो...

गोदावरी सडक निर्माण कार्य अझै अघि बढ्न सकेन

काठमाडौँ, चैत २२ । स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरे पछि कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण कार्य अघि बढाउन नदिँदा...

गोपिकृष्ण हल नजिकै धोबिखोलामा पुलको शिलान्यास

काठमाडौँ, चैत २२ । काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले...

एकै स्थानमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

भरतपुर, चैत २२ । चितवन भरतपुर महानगरपालिका–१८ शशीनगरका शहरी क्लिनिक टोल निवासी एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । घरभित्र एकै स्थानमा...

MOST POPULAR

HOT NEWS