प्रहरीद्वारा प्रदर्शनमा हस्तक्षेप : नेविसंघका ११ जना पक्राउ
काठमाडौँ, चैत १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध ११ जना नेता–कार्यकर्ता विद्यार्थीलाई प्रहरीले मध्य बानेश्वरको एपेक्स...
सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर : मन्त्री बाँस्कोटा
काठमाडौँ, चैत १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन...
शाकाहारी बनौं अभियान
तस्विर : मन्दिरा गिरी (वन)
आजकै दिनदेखि शुद्ध शाकाहारी खाना खाउँ पशुबलीको नाममा अन्त्य गरौं । पवित्र स्थल मन्दिरलाई वधशाला नबनाऔं भन्दै पशुपति क्षेत्रमा प्रदर्शनरत...
नेपालको अन्तर्राष्ट्रिय छवि उच्च : मन्त्री ज्ञवाली
काठमाडौँ, चैत १७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा...
अस्ट्रेलियाका नेपाली अभिभावक बनभोजमा रमाउँंदै
घर भित्र र पार्कमा रमेका सिड्नीका नेपाली अभिभावकहरु आज न्यु साउथवेल्सको रमणिय क्षेत्र फीट्जोरी फल्समा सामुहिक रुपमा बनभोज र नाचगानमा मस्त देखिए । नेपाली...
बारको चुनावमा लोकतान्त्रिक समूहलाई राप्रपा निकट समूहको सहयोग : कस्ले मार्ला त वाजी
काठमाडौँ, चैत १५ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने...
सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताएका छन् । राजधानीमा आजदेखि प्रारम्भ भएको नेपाल...
प्रदेश दुईमा एसईई परीक्षामा चरम लापरवाही : प्रश्नपत्र पहिल्यै सार्वजनिक
काठमाडौँ, चैत १५ । चैत्र १० गतेबाट शुरु भएको एसईई परीक्षा संचालनका क्रममा चरम लापरवाही र मनलाग्दि गरेको पाइएको छ । हिजो विज्ञान विषयको...
अध्यागमन डेस्कको स्थापना
काठमाडौँ, चैत १५ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको छ । लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै...
डिएलएका असन्तुष्टहरु सहित जुटे अधिकारीक उम्मेदवारलाई जिताउन
जीवन भण्डारी
काठमाडौँ, चैत १५ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरुले पनि पछिल्ला केही...


























