क्रान्तिका नाममा हिंसाको बाटो समात्नु औचित्यहिन : प्रधानमन्त्री
काठमाडौँ, चैत १४ । राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको...
जापानमा जाने नेपाली श्रमिकले तीनलाखसम्म कमाउन सक्ने
काठमाडौं, चैत्र १४ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा हेर्ने स्थान जापानसँग गएको सोमबार नेपालको श्रम सम्बन्धी सम्झौता भएपछि सर्वसाधारणमा निकै चासोको विषय...
नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भयो : नेता सिंह
पाँचथर, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पुर्ब महामन्त्रि प्रकाशमान सिंहले नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् ।...
सरकारले नागरिकको जिउधनको सुरक्षा गर्न सकेन : रमेश लेखक
बैतडी, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रमेश लेखक ले १० बर्षको द्वन्दले देश ५० बर्ष पछि...
पार्टी हितविपरीत काम नगर्न कांग्रेस अनुशासन समितिको अनुरोध
काठमाडौं, १२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गठन भएको केहि दिन वित्न नपाउँदै उक्त समितिले नेता–कार्यकर्ताहरुलाई पार्टी हितविपरीतका काम...
पूर्णचण्डी पोखरीले मुहार फेरिदै : ललितपुर महानगरपालिकाले पुनर्निर्माण गर्ने
ललितपुर, चैत १२ । ललितपुर महानगरपालिका गाबहालस्थित सुख्खा मैदानमा परिणत भएको पूर्णचण्डी पोखरीको पुनर्निर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले सो पोखरीको पुनर्निर्माण गर्न...
वार्ता र संवादबाट समस्याको समाधान हुन्छ : वरिष्ठ नेता नेपाल
काठमाडौँ, चैत १२ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री...
उपचार पस्चात कांग्रेस नेता सिटौला घर फर्किए : शुभचिन्तकलाई दिए धन्यबाद
काठमाडौँ, चैत १२ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि...
अपारदर्शिता र भ्रष्टाचारलाई सरकारले बढावा दियो : कांग्रेस
काठमाडौं चैत ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सोमबार सम्पन्न संसदीय दलको बैठकले ठूला आयोजनाहरु आफू मातहत ल्याएर प्रधानमन्त्री ओलीले अपारदर्शिता र भ्रष्टाचारलाई...
शेयर बजारमा सामान्य अङ्कले वृद्धि
काठमाडौँ, चैत ११ । लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से...



























