शैक्षिक उत्कृष्टता हासिल गर्न प्रविधिमैत्री शिक्षण आवश्यक : मेयर चिरीबाबु महर्जन
ललितपुर, फागुन २७ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शैक्षिक उत्कृष्टता हासिलका लाग प्रविधिमैत्री शिक्षण आवश्यक रहेको वताएका छन् । शिक्षकहरुको सीप र क्षमता...
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका प्रतिको सम्झनामा विमानस्थल परिसरमा सरसफाइ अभियान
काठमाडौँ, फागुन २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन...
श्रीमतीको हत्याको आरोपमा दलबहादुरलाई जन्मकैद
दुल्लु, फागुन २६ । जिल्ला अदालतले दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।
दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले...
शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी स्वागतयोग्य
शैक्षिक परामर्श क्षेत्रमा आउने विदेशी लगानी कुनै पनि हालतमा नरोक्न सरोकारवालाहरुले माग गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानीलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने पक्षमा...
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक चैत ४ गते
काठमाडौँ, फागुन २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने तय भएको छ ।
बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन...
महिलाको आर्थिक उन्नतीका लागि महानगरले पहल गर्ने : उपमेयर गीता सत्याल
ललितपुर, फागुन २३ । ‘जहाँ महिला, त्यहाँ विकासको पाइला’ मुल नाराका साथ ललितपुरमा महिला उद्यमीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी सुरु भएको छ । १०९ औ...
कांग्रेस इतरसमूहको बैठक चाक्सीबारीमा सम्पन्न
काठमाडौँ, २२ फागुन । काठमाडौंको चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले जिल्ला सभापतिहरुको मागलाई प्रक्रियागत तरिकारले सम्बोधनका लागि पहल...
ललितपुर महानगरको ढोकैमा पानी पँधेरो : मन्त्री मगरद्धारा उद्घाटन
ललितपुर, फागुन २१ । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो ललितपुर महानगरपालिका भित्र...
नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिद्वारा केन्द्रीय समितिको ध्यानाकर्षण
काठमाडौं, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद फेरि चुलिएको छ । कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९...
मन्त्रीमण्डल तत्काल फेरबदल नहुने संकेत
काठमाडौं, फागुन २१ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा आशा लाग्दा काम गर्न नसकेको चौतर्फि आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी...

























