प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न मिल्दैन – देउवा
भक्तपुर, फागुन २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
नेपाली...
शिक्षकहरुको आन्दोलनमा कांग्रेस लगाएतको समर्थन
काठमाडौं, फागुन २१ । विगत लामो समयदेखी सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुको आन्दोलनप्रति कांग्रेसले समर्थन जनाएको छ ।
कांग्रेस संसदीय दलले शिक्षक आन्दोलनका क्रममा नयाँ...
‘डिप लभ’देखि ‘नोट अफ डिसेन्ट’सम्म
फकाउँदै–पेल्दै देउवा
जगन्नाथ दुलाल
‘पार्टी सञ्चालन गर्न एउटा महत्त्वपूर्ण तत्त्व चाहिन्छ, त्यो हो– इमोसनल अट्याचमेन्ट । त्यसैले जतिसुुकै विमति र घोचपेच भए पनि हामीमा एक हुन...
पर्याप्त ग्यास आयात भइरहेकोले हल्लाको पछाडि नलाग्न निगम आग्रह
काठमाडौँ, फागुन २० । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको...
मोटरसाइकल चोरी गर्ने तामाङ र वाइवा पक्राउ
ललितपुर, फागुन २० । महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको...
ललितपुरका हरेक वडामा सार्वजनिक शौचालय बनाइदै
ललितपुर, फागुन २० । ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय संघ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालयको निर्माण गर्ने बताएको छ । महानगरभित्र अति आवश्यक स्थानमा शौचालय...
परम्परागत शैली र प्रविधि मा नै पुनःनिर्माण हुँदै रानीपोखरी
काठमाडौँ, फागुन २० । ऐतिहासिक स्थल रानीपोखरीेको पुनःनिर्माण कार्यको थालनी भएको छ । उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणकार्यलाई अगाडी बढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी...
देशभरका शिव मन्दिरमा भक्तजनको घुँइचो
काठमाडौँ, फागुन २० । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको रातिदेखि नै लागेको भीड अहिलेसम्म पनि कायम...
अधिकारीको अन्त्येष्टि राजकीय सम्मानकासाथ गरियो
काठमाडौँ, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।...
विद्यालयमा पठनपाठन गराएर मात्र विद्यालयको गुणस्तर सुध्रिन्छ : मेयर चिरीबाबु महर्जन
ललितपुर, फागुन १९ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सामुदायिक विद्यालयहरुले आफ्ना अभिावक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगसँगै अन्य सेवा सुविधा समेत उपलब्ध गराउनु पर्नेमा...




























