शहीद सेतु विकको नाममा प्रवेशद्वार निर्माण
नेपालगञ्ज, माघ १७ । शहीद सेतु विक प्रवेशद्वार निर्माण बाँकेको खजुरा धनौलीमा गरिएको छ ।
शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त...
रेडक्रस सोसाइटीद्वारा निःशुल्क स्वास्थ्य शिविर
दमौली, माघ १७ । भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले गराएको छ ।
शाखाका...
दाङलाई थारू पर्यटनका रुपमा विकास गर्न सकिनेःमन्त्री केसी
लमही, माघ १७ । शान्तिनगर गाउँपालिकाद्वारा आयोजित अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी पुगेका...
८० हजारसहित नौ जुवाडे जोरपाटीबाट पक्राउ
काठमाडौं, साँखु, माघ १७ । बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ...
शरदपुरमा मोटरसाइकल पल्टिँदा एकको मृत्यु
रत्ननगर, माघ १७ । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भरतपुर महानगरपालिका–९, शरदपुरमा भएको छ ।
गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल...
नेता निधिद्वारा प्रदेश नं २ को राजधानी जनकपुरमा रहने
गौशाला, माघ १६ । प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने नेपाली काङ्ग्रेसका उपसभापति...
९ महिने बालिकाको कलेजो प्रत्यारोपणका आर्थिक सहयोग
गलेश्वर, माघ १६ । भारतको एक अस्पतालमा भर्ना गरिएकी म्याग्दीकी एक नौ महीने बालिकाको कलेजोमा समस्या देखिएपछि उपचारका लागि आर्थिक अभाव भएको छ ।...
खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने ः वरिष्ठ नेता पौडेल
दमौली, माघ १६ । खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा...
आंशिक बदली भई पश्चिमी र मध्यभेगका पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौँ, माघ १६ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना बढ्दो देखिएको...
मुख्यमन्त्री पौडेलद्वारा शहीदहरु प्रति सम्मान
हेटौँडा, माघ १६ । शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रदेश राजधानी हेटौँडाको शहीद...




























