गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

म्याग्दी, माघ ३ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको...

माघ ५ मा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौँ, माघ ३ । यही माघ ५ गते नेपाल र भारतका युवा उद्यमीको सहभागितामा काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्रा्िष्ट्रय उद्यमशीलता सम्मेलन’ हुने...

जेठभित्र फिक्कलमा टेलिफोनको टावर निर्माण हुन्छ : सूचना प्रविधिमन्त्री बाँस्कोटा

सिन्धुली, माघ ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर जाने अवश्था यस सरकारको नभएको र अहिलेको सरकार समृद्धिको यात्रामा...

पाटन दरबार क्षेत्रका सम्पदा पुनःनिर्माणको प्रधानमन्त्रीद्वारा अवलोकन

ललितपुर, माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन्...

वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न सकेन : नेता सिटौला

भद्रपुर, माघ २ । अहिलेको सरकार जनता केन्द्रित नभएको, कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले...

विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको हो : नेता महत

सुर्खेत, माघ २ । नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बताएका छन् । कर्णाली प्रदेशको राजधानी...

स्थानीय सरकार जिम्मेवार भए जनता जागरुक हुने : थापा

ललितपुर, माघ २ । गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्पबाट हुने जोखिम न्युनीकरणका लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् । २१...

पाटनको हरिशङ्कर मन्दिर निर्माण कार्य तिव्र गतिमा

ललितपुर, माघ १ । पाटन दरबार क्षेत्रमा रहेका महत्वपूर्ण स्मारकमध्ये एक हरिशङ्कर मन्दिरको निर्माण आगामी वर्षसम्म सम्पन्न हुने भएको छ । मन्दिरको तल्लो तलामा...

अख्तियारद्वारा एन्फा अनियमितताकाे छानबिनको थालनि

काठमाडौँ, माघ १ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिए पछि...

टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा भोलि नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौँ, माघ १ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ...

MOST POPULAR

HOT NEWS