रहिनन् परराष्ट्रकी अधिकृत सुब्बा
काठमाडौँ — परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार...
एउटै मितिमा भिड्दै फिल्म
काठमाडौँ। यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा...
राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो वाचापत्र
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिकगरेको हो ।
वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली...
स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर बसे लाइनमा
काठमाडौं। डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बसेका छन्।
चुनावी प्रचारप्रसारका क्रममा बिहीबार...
डडेलधुरामा शेरबहादुर र रामचन्द्रले कर्ण मल्ललाई समर्थन गर्ने
काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका दुई पूर्व जिल्ला सभापतिले आगामी चुनावमा प्रधानमन्त्री विरुद्धका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी...
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका...
गुमायौँ अनेकन चिनारीका पर्याय सत्यमोहन
काठमाडौँ, । नेपालको भाषा, कला, संस्कृति एवं जातजातिका बारेमा राम्रो दख्खल राख्ने शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुककै अभिभावक गुमेको छ । कुनै विषयमा...
जरिवाना बुझाउन समय थप
काठमाडौँ, । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन सकिने...
नवाँै राष्ट्रिय खेलकुदः पुलिसलाई तेक्वान्दोमा चार स्वर्ण
म्याग्दी, । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधिमा नेपाल प्रहरी क्लबले अग्रता कायम गरेको छ ।
पुम्से एकल र पियरको महिला...
नझुक्किनुहोला, लौरो चिह्न स्वतन्त्र उम्मेदवारको होइन…
काठमाडौँ, । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट...