न्यायाधिश जोशीलाई जिम्मेवारी मुक्त गर्ने कार्य गरेको भन्दै बारको ध्यानाकर्षण
काठमाडौँ, पुस २३ । न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जिम्मेवारीबाट मुक्त गर्ने कार्य गरेको भन्दै नेपाल बार एशोसिएशनले ध्यानाकर्षण जनाएको छ ।
न्यायाधिश जोशीलाई...
गुणस्तरीय औषधि उत्पादनमा जोड
काठमाडौँ, पुस २३ । स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको प्रभावकारी व्यवस्थापनमा जोड दिने भएको छ ।
आइतबार उपप्रधानमन्त्री एवं...
माइती गाउँमा सहयोग गर्न पाउँदा दङ्ग…
प्रेमबहादुर सिंह
जाजरकोट, पुष २३ । भेरी नगरपालिका १ पिपेकी दुर्गा राना बस्यालको पहलमा बैदेशिक रोजगारीका लागि दक्षिण कोरीयामा रहेका रुपन्देहीका युवाहरुको सहयोगमा जाजरकोटको...
‘समृद्धि अनुकूल अन्तर्राष्ट्रिय सम्बन्धको विकास भइरहेको छ’
काठमाडौँ, पुस २२ । आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिको आवश्यकता औंल्याएका छन् ।
उनले आफ्नो कार्यकालको दश महीनाको...
कर्मचारी समायोजन अध्यादेश संशोधनको माग
काठमाडौँ, पुस २२ । आफ्ना विभिन्न माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले सरकारी चिकित्सक संघ (गोदान)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल घेराउ गरेको छ...
आधा दर्जन आयोजनालाई ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति
काठमाडौँ, पुस २२ । आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि सरकारले करीब ४० हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।
यही पुस...
विभिन्न उद्योगबाट उत्पादित १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान
काठमाडौँ, पुस २२ । चालु आर्थिक वर्षमा गुणस्तर मापदण्ड पुरा गरी विभिन्न उद्योगबाट उत्पादन गरिएका वस्तुलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह...
केन्द्रको विवाद लिएर काठमाडौँसम्म
जाजरकोट, पुस २२ । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा सिर्जना भएको विवाद मिलाउनका लागि जनप्रतिनिधिको टोली अहिले काठमाडौँ आएको छ ।
लुहादह वा सानाखोलामा...
कोटेश्वर–कलङ्की ‘सर्भिस ट्र्याक’ को पाँच किलोमिटरको काम सम्पन्न
ललितपुर, पुस २२ । कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सम्पन्न भएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सम्पन्न...
प्रदेश संसदद्वारा आफुले पाउने सम्पूर्ण तलबभत्ता सामाजिक कार्यमा खर्च
कास्की, पुस २२ । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले पाउने हालसम्मको तलबभत्ता सामाजिक कार्यका लागि खर्च गरेका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित...



























