एनआईसी एशिया बैंकले जित्यो हात्ती फुटबल प्रतियोगिता
चितवन, पुस १३ । सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत आज (शुक्रबार) हात्ती फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता एनआईसी एशिया बैंक र कुमारी बैंकबीच...
नेपाल एपीएफ स्कूलको ‘वार्षिक खेलकुद सप्ताह–२०७५’ सम्पन्न
काठमाडौं, पौष १३ । नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘वार्षिक खेलकुद सप्ताह–२०७५’ सकिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज सोही स्कूलमा आयोजित एक...
पत्रकार प्रवीण पौडेलको ट्रकको ठक्करबाट मृत्यु
रत्ननगर, पुस १३ । पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ ।
बा ६१ प ९२१ नं को स्कुटीलाई...
संविधानले जनतालाई पर्याप्त अधिकार दिएको छ : तिमल्सिना
काठमाडौँ, पुस १३ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतनास्तर बढाउनुपर्नेमा जोड दिएका छन् ।
समावेशी फाउण्डेशनले...
लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा निधन
भक्तपुर, पुस १३ । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।
चाँगुनारायण नगरपालिका–...
उपमेयर सत्यालको पहलमा विद्यार्थीले पाए न्यानो स्वीटर
ललितपुर, पौष १३ । ललितपुरकी उपमेयर गिता सत्यालको पहलमा भैसेपाटीस्थित जन उदय माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुले पुसको ठण्डीमा न्यानो स्वीटर पाएका छन्...
यस बर्षकै चिसो बढि, बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस
काठमाडौं, पुस १३ । आज (शुक्रबार) यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी गराएका छन् ।
आज...
कांग्रेसले मेलमिलाप दिवसका लागि खटायो प्रतिनिधि, नामावली सहित
काठमाडौँ, पुस १२ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । हालै सम्पन्न...
मेलम्चीको काम ९३ प्रतिशत सम्पन्न
काठमाडौँ, पुस १२ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षको ध्यान आर्कषण गराएका छन् ।...
विद्यार्थीका समस्या बुझ्दै ललितपुरकी उपप्रमुख सत्याल, विद्यार्थीका दुःखमा मन थाम्नै सकिनन्
भैसेपाटीस्थित जन उदय माध्यमिक विद्यालय पुगेकी ललितपुर महानगर पालिकाकी उपप्रमुख गीता सत्यालले पौष महिनाको चसो बढ्दै गइरहेका बेला त्यहाँका विद्यार्थीको अवस्था देखेर मन थाम्न...




























