‘पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्ने’
काठमाडौं, पुष १० । नेपाल पत्रकार महासंघले पुस ४ र ५ गते विराटनगरमा सम्पन्न गरेको राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशन...
‘युवालाई उद्यम र व्यवसायमा लगाउने’
भक्तपुर, पुस १० । देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी रुपमा उद्यमशील युवा सिर्जनशील युवा अभियान थाल्न लागेको नेपाल तरुण दलका महासचिव एवं नेपाली...
उपत्यकाका ७५ स्थानमा सिसी क्यामरा थपिने
काठमाडौँ, पुस १० । उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा महानगरीय प्रहरी कार्यालय काठमाडौँले सिसी क्यामरा थप्ने प्रक्रिया शुरु गरेको छ ।
महानगरीय प्रहरी...
जनशक्ति अभावले नास्टका विभिन्न कार्यक्रम प्रभावित
काठमाडौँ, पुस १० । जनशक्ति अभावले गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने...
राजधानी तोक्ने काम ढिलो हुँदा जनप्रतिनिधिमा अन्योलता
काठमाडौँ, पुस १० । प्रदेश नं ३ को राजधानी तोक्ने काममा ढिलाइ हुँदा जनप्रतिनिधिमा अन्योलता छाएको छ ।
समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएकाले...
सरकारसँग जनताको ठूलो अपेक्षा छ : प्रवक्ता श्रेष्ठ
कास्की, पुस १० । पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले...
सम्पूर्ण जनताको आस्थालाई सम्मान गर्नुपर्ने : अध्यक्ष दाहाल
चितवन, पुस १० । सबै धर्मप्रति आस्था राख्ने जनतालाई राज्यले समान व्यवहार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्...
उपराष्ट्रपति पुनद्वारा क्रिसमसको शुभकामना
काठमाडौँ, पुस १० । इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपालीहरुमा उपराष्ट्रपति नन्दबहादुर पुनले...
समाजलाई सभ्य बनाउने समाचार प्रकाशन गरिनुपर्ने : मुख्यमन्त्री शाही
सुर्खेत, पुस १० । पत्रकारका लागि कर्णालीमा बहुउपयोगी तालीम केन्द्र खोलिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून...
एकलौटी रुपमा कर्मचारी भर्ना गरेपछि विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
भीमदत्तनगर, पुस १० । एकलौटी रुपमा कर्मचारी भर्ना गरेको भन्दै कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापकले आन्दोलन गरेका छन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख...



























