सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन
काठमाडौँ, मङ्सिर १४ । एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ का...
प्रम ओली र सुकीबीच भेटवार्ता, द्विपक्षीय हितमा कुराकानी
काठमाडौँ, मङ्सिर १४ । नेपालको औपचारिक भ्रमणमा रहेका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ...
उपत्यकाका सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्यो
काठमाडौँ, मङ्सिर १४ । काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली हटाइएको छ ।
गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी...
गेस्टहाउसका संचालकका छोरा मृत अवस्थामा फेला
मंसिर ११ गते मंगलबार गंगबुबाट बेपत्ता भएका त्रिवेणी स्वस्तिक गेस्टहाउसका संचालक प्रविण कुँवरका छोरा प्रयास कुँवर मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिषद्का...
सिमा क्षेत्रमा क्यासिनो हबको विकास गर्नुपर्दछ : पर्यटनमन्त्री
काठमाडौं, मंसिर १३ । अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले बताएका छन् ।
राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो...
संविधानसँग बाझिएका दुई सय कानून तत्काल संशोधन गर्न अनुरोध
काठमाडौँ, मंसिर ११ । नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्नका लागि सभामुख कृष्णबहादुर महराले सरकारलाई अनुरोध गरेका छन् ।
आज राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले...
उपत्यकाको फोहोर संकलनका लागि ‘स्मार्ट डस्टबिन’ राख्न शुरु
काठमाडौँ, मंसिर ११ । काठमाडौँ उपत्यकाको फोहोर संकलनका लागि विभिन्न स्थानमा स्मार्ट डस्टबिन राख्न थालिएको छ ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले उपत्यकाको फोहोर संकलनका...
नेपाललाई सबैको सहयोग र सद्भावको खाँचो : अध्यक्ष दाहाल
काठमाडौँ, मंसिर ११ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
साहित्यकार विमललाई रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिने
काठमाडौँ, मंसिर ११ । लामो समयदेखि निरन्तर रुपमा साहित्य लेखनको क्षेत्रमा सक्रिय रहँदै आएका कथाकार डा राजेन्द्र विमललाई वि.सं २०७४ को ‘रमेश विकल वाङ्मय...
देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने : मन्त्री घिमिरे
इटहरी, मंसिर ११ । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही कठिन हुने भएकाले हामी सबैले स्वीकार गर्नुपर्ने– प्रदेश...


























