समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार पार्ने : अध्यक्ष दाहाल
चितवन, मङ्सिर ६ । अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
विद्यार्थीले त्रिवि परीक्षा सम्बन्धि सूचना फोनबाटै प्राप्त गर्न सकिने
काठमाडौँ, मङ्सिर ६ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै प्राप्त गर्न पाइने भएकोे छ ।
त्रिविले विद्यार्थी र अभिभावकको सुविधालाई मध्यनजर गर्दै...
पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहन आग्रह
काठमाडौं, मंसिर ६ । पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहनका लागि क्रान्तिकारी पत्रकार संगठनले अनुरोध गरेको छ ।
साथै नेपालले यही मंसिर ८ गते हुन...
शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता : गृहमन्त्री
भक्तपुर, मङ्सिर ६ । गृहमन्त्री रामबहादुर थापाले एक महिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ को शुभारम्भ गरेका छन् । सो अभियानको शुभारम्भ आजदेखि...
द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो : दाहाल
काठमाडौं, मंसिर ५ । द्वन्द्वपीडितको पीडा घटेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।
मंगलबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनद्वारा...
कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड
काठमाडौँ, मङ्सिर ५ । प्रविधि प्रयोगशालामा सीमित भएकाले कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
मंगलबार नेपाल समाजशास्त्र संघको आयोजनामा...
नेपाल विद्यार्थी संघ एन आरद्वारा क्याम्पसलाई खेलकुद सामाग्री हस्तान्तरण
काठमाडौं, मंसिर ५ । नेपाल विद्यार्थी संघ एन आर क्याम्पसका नेता शुसान्त सिटौला र दिपेन्द्र ढकालको नेतृत्वमा आज क्याम्पस प्रमुखलाई खेलकुद सामग्री बितरण गरिएको...
जापान सरकारले नेपाललाई रु ३५ करोड ६० लाख अनुदान उपलब्ध गराउने
काठमाडौँ, मङ्सिर ४ । खाद्य सहायता कार्यक्रम अन्तर्गत जापान सरकारले नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
अनुदान सहायतासम्बन्धी...
कांग्रेसको नेतृत्वमा देशमा शान्ति स्थापना : डा महत
नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बताए ।
भगाहा नगरपालिका महोत्तरी जिल्लाको कांग्रेस पार्टी कार्यालय भवनको...
१०१ वर्षीया भण्डारीबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ
फिदिम, मङ्सिर ३ । पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर गृहमन्त्री रामबहादुर थापाले वितरण कार्यको शुरुवात...























