स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन
ओखलढुङ्गा, मङ्सिर २ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक...
मङ्सिर २२ गतेदेखि हुने इपिएललाई आइसिसीको मान्यता
काठमाडौँ, कात्तिक ३० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आइसिसीको...
सरकार गुणस्तरीय शिक्षा प्रवर्धनमा लागिपरेको छ : पोखरेल
काठमाडौँ, कात्तिक ३० । सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवर्धनमा नेपाल सरकार लागिपरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका...
‘सी’ डिभिजन लिग फुटबल प्रतियोगीताको मिति तय
काठमाडौँ, कात्तिक ३० । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल...
मलेसियामा एक नेपाली मजदुरको मृत्यु
दार्चुला, कात्तिक ३० । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएका मालिकार्जुन गाउँपालिका–३ का ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको छ ।
तीन वर्षअघि आफ्नो घर परिवारको...
बेरोजगारीको समस्या बढ्दै गएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित हुँदै
खोटाङ, कातिक ३० । नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै जानथालेपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय...
दशैं तिहारको समयावधिमा भएको सवारी दुर्घटनामा ४१ को मृत्यु
दाङ, कात्तिक २९ । प्रदेश नं ५ मा दशैँ तिहारमा गरेर ३६७ सवारी दुर्घटना भएका छन् । जसमा ४१ जनाको ज्यान गएको छ भने...
बल्देमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
बाजुरा, कात्तिक २९ । बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज से१ज ५४३ नं को जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने चालक...
राजधानीमा आजबाट कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको बैठक सुरु
काठमाडौँ, कात्तिक २९ । राजधानीमा आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक सुरु भएको छ ।
कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको काठमाडौंको होटल...
महानगरमा बुधबारबाट न्यायिक इजलास शुरु
चितवन, कात्तिक २९ । बुधबारदेखि भरतपुर महानगरपालिकाको न्यायिक समितिले न्यायिक इजलाश थालेको छ ।
गत पुसमा बसेको भरतपुर महानगरपालिकाको नगरसभाद्वारा गठिन न्यायिक समितिले स्थानीय जनताको...


























