शेयर बजार मङ्गलबारदेखि अनलाइन प्रणालीमा
काठमाडौँ, कात्तिक १९ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले...
आजबाट तिहार शुरु फूलको मूल्यमा वृद्धि हुने सम्भावना
काठमाडौँ, कात्तिक १९ । यस वर्षको तिहार आजदेखि प्रारम्भ भएको छ । बजारमा तिहारको प्रारम्भ भएसँगै जताततै सयपत्री फूलको मालाको पनि बिक्री वितरण शुरु...
अज्ञात समूहले गोली हानी खटिकको हत्या
बर्दिया, कात्तिक १९ । बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।
मृतक मोहनका...
विकास वातावरण मैत्री हुनुपर्नेमा जोड
काठमाडौँ, कात्तिक १९ । वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको वन तथा वातावरणमन्त्री...
मुसिकोटमा साबुन उद्योग सञ्चालन
मुसिकोट, कात्तिक १९ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनगरीएको छ । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन...
जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा हुने
पोखरा, कात्तिक १९ । एसियन टेनिस महासंघको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप शुरु हुने भएको छ ।
आयोजक...
रत्नपार्कमा गरीयो ‘काग’ सम्मेलन
काठमाडौँ, कात्तिक १९ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूहरुको दोस्रो ठूलो महानपर्व यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको...
इथियोपियाका पूर्वप्रधानमन्त्री सहित १२ जनाको टोली पोखरामा
पोखरा, कात्तिक १९ । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी...
पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं, कार्तिक १९ । लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति...
काँग्रेसको बैठक २० गते बस्ने
काठमाडौँ, कात्तिक १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।
आज प्रेस विज्ञप्ति जारी गरी उक्त पार्टीले...


























