ऊर्जा क्षेत्रमा सहयोग गर्र्न अन्तर्राष्ट्रिय दातृ निकायसित आग्रह
काठमाडौँ, कात्तिक १२ । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय दातृ निकायसित आग्रह...
नेपाल र मलेसियाबीच श्रम सम्झौता
काठमाडाैँ, कात्तिक १२ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले...
औपचारिक भ्रमणमा राष्ट्रपति भण्डारी कतार प्रस्थान
काठमाडौँ, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद...
वर्तमान सरकार जनताको चाहना अनुरुप काम गर्न नसकेको आरोप
रुकुम, कात्तिक १२ । सरकारले जनताको इच्छा अनुरुप काम गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बताएका छन् ।
नेपाल प्रेस युनियन रुकुम पश्चिमद्वारा आज...
विश्वकप ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइने
काठमाडौँ, कात्तिक १२ । विगत चार दिनदेखि प्रदर्शनका लागि नेपालमा ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ ।
आज...
प्रम ओलीलाई भेट्न नेताहरुलाई समेत रोक
काठमाडौं, कात्तिक १२ । शनिबारदेखि रुघाखोकीले ग्रस्त बनेका प्रधानमन्त्री केपी शर्मा ओलीकोे स्वास्थ्यमा थप समस्या देखिएपछि बिहान ४३० बजे अस्पताल लगिएको छ ।
उनको छातीमा...
विभिन्न पोखरीहरु छठ पर्वको लागि सजाइँदै
वीरगञ्ज, कात्तिक १२ । नेपालीहरुको महान चाँड खासगरी तराई भुभागमा मनाइने र लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी तिव्र गतिमा भइरहेको छ ।...
ओली भेट्न प्रचण्ड शिक्षण अस्पतालमा पुगे
काठमाडौँ, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल...
राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निभाउन आग्रह
सुर्खेत, कात्तिक ११ । राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निभाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनुरोध गरेका छन् ।
अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई...
प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवासमै बस्ने
काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा आएको समस्याका कारण मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमैं बस्ने भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा...




























