कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति
२६ असोज । कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा...
दीपक मनाङ्गे निर्विरोध निर्वाचित
मनाङ, २६ असोज । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा...
नेपालको कवाडी बजारमा भारतीय नागरिक
बेलबारी (मोरङ), २६ असोज । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान...
नवौँ राष्ट्रिय खेलकुद ः पोखरा पर्यटनका लागि महत्वपूर्ण
गण्डकी, २६ असोज । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ...
बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।
पहिरो र बाढीका कारण...
पाँच संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने तारा
१६ वर्षको हुँदा राष्ट्रिय खेलकुदमा प्रवेश गरेकी तारादेवी पुन ४० वर्षको उमेरसम्म सक्रिय खेल जीवनमा छिन्। म्याग्दीमा जन्मिएकी ताराले २०५४ सालमा १६ वर्ष उमेरमा...
प्रत्येक मतदान केन्द्रमा १५ सुरक्षाकर्मी, उम्मेदवारको सुरक्षा गर्न विशेष निर्देशन
काठमाडौं। सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ।
मनोनयन दर्ता भएपछि गृहमन्त्रालयले शीर्ष नेताहरु र उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन...
प्रधानमन्त्री देउवा बिरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने
डडेल्धुरा। फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ।
नागरिकता र मतदाता नामावलीमा फरक...
आफू बिरुद्ध परेको उजुरीको उम्मेदवारले आज जवाफ दिने दिन
काठमाडौ। प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार बिरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ। २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४...
कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।
सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी...