खाद्यले दाङका खसीबोका काठमाडौँ पठाउन थाल्यो
देउखुरी। लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पालेका छन्। उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो। उनीसँग ५० खसीबाख्रा थिए ।...
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक...
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा। लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि...
लाल मोहम्मदको हत्या आरोपमा तीन जना पक्राउ!
काठमाडौं। काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा केही व्यक्ति पक्राउ पक्राउ परेका छन्।
उनीहरुलाई आज दिउासे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको...
देशको नेतृत्व गर्ने इच्छा छ ः वरिष्ठ नेता पौडेल
दमौली, ११ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी...
ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु
काठमाडौँ, ११ असोज । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ ।
खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन...
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान
तनहुँ, ११ असोज । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न...
पर्वतमा मौसमी रोगका बिरामी बढे
पर्वत, १२ असोज । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा...
हराउन थाले गाउँघरबाट दसैँमा पिङ
त्रिवेणी, ११ असोज । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।
घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा...
निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नुपर्छ ः प्रहरी प्रमुख
चितवन, ११ असोज । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताउनुभएको छ । नेपाल प्रहरी...