‘प्रलेस प्रतिभा पुरस्कार’ सीता विकलाई प्रदान गरिने
काठमाडौँ, भदौ ३१ । यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गरिने भएको छ ।
प्रगतिशील लेखक संघ नेपालका...
नेविसंघ जापान शाखाद्वारा ३७ जनाको कार्यसमिति गठन
जापान, भदौ ३१ । ४ शाखा अध्यक्ष साहित नेपाल विद्यार्थी संघ जापान शाखाले ३७ जनाको कार्यसमिति गठन गरेको छ । जापान शाखाको आज जापान...
पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने : प्रधानमन्त्री
काठमाडौँ, भदौ ३० । पार्टी एकतालाई सृदृढ तरिकाले सम्पन्न गराएर छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा पार्टी मुख्यालय...
स्पेसएक्सद्वारा चन्द्रमामा पर्यटक लैजाने नयाँ योजना सार्वजनिक
लस एन्जलस, भदौ २९ । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ ।...
सिटिजन्स बैकको चोभारमा पनि ए.टि.एम
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र...
‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ सर्वसम्मतिले पारित
काठमाडौँ, भदौ २९ । ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभामा सर्वसम्मतिले पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका...
एशियन स्कुल फुटबल च्याम्पियनसीपको खेल तालिका सार्वजनिक
काठमाडौँ, भदौ २९ । भारतको आगरामा आगामी असोज ४ देखि १४ गतेससम्म हुने ४६औँ एशियन स्कुल फुटबल (यु–१८) च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक गरिएको...
नक्कली नोटको बिगबिगी, सतर्कता अपनाउन निर्देशन
गोरखा, भदौ २९ । गोरखामा नक्कली नोटको बिगबिगी हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नक्कली नोट फेला परेपछि सतर्कता अपनाउन जिल्लास्थित बैंक...
मङ्सिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुँदै
नुवाकोट, भदौ २९ । आगामी मङ्सिर १५ गते नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई...
अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अनुरोध
काठमाडौँ, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायराभित्र ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बन्धित पक्षसित अनुरोध...

























