सिङ्गापुरलाई चार विकेटले पछि पार्दै नेपालको जित
काठमाडौँ, भदौ १७ । मलेशियाको राजधानी क्वालालम्पुरमा जारी एशिया कप छनोट अन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।
जितका...
जितका लागि नेपाललाई १५२ रनको लक्ष्य प्राप्त
काठमाडौँ, भदौ १७ । मलेशियाको राजधानी क्वालालम्पुरमा जारी एशिया कप छनोट अन्तर्गतको चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य प्राप्त गरेको छ ।
टस...
राज्यको ढुकुटीबाट विलासितामा मोटो रकम खर्च
काठमाडौँ, भदौ १७ । सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको पाइएको छ । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सा कसरी...
पहिलो बौद्ध सम्मेलन हिजो सम्पन्न
नवलपरासी, भदौ १७ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गरेको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा आयोजना गरिएको एक दिवसीय प्रथम बौद्ध...
नेपाल चिकित्सक संघद्वारा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द
काठमाडौँ, भदौ १७ । आज देशभरका स्वास्थ्य संस्थामा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी...
अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
काठमाडौँ, भदौ १७ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको...
राहुल गान्धी धार्मिक भ्रमणका लागि नेपाल आए
काठमाडौं, भदौं १५ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी धार्मिक भ्रमणका लागि नेपाल आएका छन् ।
मानसरोवर जानका लागि नेपाल आएका उनी नियमित उडानमार्फत...
सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित
काठमाडौँ, भदौ १५ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम रोकिएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज जारी...
चौथो बिम्स्टेक सम्मेलन सम्पन्न
काठमाडौं, भदौ १५ । बिहीबारबाट राजधानीमा आयोजित चौथो बिम्स्टेक सम्मेलनमा उर्जाका क्षेत्रमा सहकार्य गर्नेगरी सहमति गरिएको छ ।
सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री...
एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित
काठमाडौँ, भदौ १५ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै...




























