नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ पेश
काठमाडौँ, साउन २८ । विभिन्न विषयका चार विधेयक राष्ट्रियसभाको आजको बैठकमा पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन...
पूर्व सांसद भरतशम्शेरको निधनमा शोक प्रस्ताव पारित
काठमाडौँ, साउन २८ । आजको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत...
बुधबारसम्म देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने
काठमाडौं साउन २८ । हिजोदेखि परेको अविरल बर्षका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिकी कष्टकर बन्न पुगेको छ । हिजो बिहानैदेखि मोषम बदली भएको...
गत बर्ष कर्णाली प्रदेशमा खाद्यान्न अभाब
सुर्खेत, साउन २८ । आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको तथ्याङ्क बाहिरिएको छ । कर्णाली प्रदेश सरकारको...
प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणका लागि महासंघको जोड
काठमाडौँ, साउन २८ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी अविलम्ब कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ...
वैदेशिक ढाँचा परिवर्तनको तयारीमा सरकार
काठमाडौँ, साउन २७ । सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तनको तयारीमा छ । आज बसेको प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक...
सवारी चाप नियन्त्रणका लागि वैकल्पिक सडक सञ्चालन गरिने
भक्तपुर, साउन २७ । पछिल्लो समय उपत्यकामा हुने जाम नियन्त्रणका लागि वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने...
राणाको निधनमा शोक प्रस्ताव
काठमाडौँ, साउन २७ । आज बसेको प्रतिनिधिसभाको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि संघर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक...
सर्वसाधारणलाई करको बोझ नलगाउने : अर्थमन्त्री
काठमाडौं, साउन २७ । सर्वसाधारण मान्छेलाई तीर्न नसक्ने गरी करको बोझ नलगाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे...
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
बैतडी, साउन २७ । पछिल्लो समय लगातार परेकोे वर्षाका कारणले सडकमा पहिरो खस्दा बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा...


























