गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

आज भूकम्पको परकम्प

काठमाडौँ, साउन ८ । गोरखा भूकम्प गएर तीन बर्ष बितिसक्दा पनि अझै यसको पराकम्प भने रोकिएको छैन । आज बिहान ८ बजेर ३० मिनेट जाँदा...

विकासका गतिविधिको अनुगमन थालियो

भक्तपुर, साउन ८ । भक्तपुरको विकासका सम्पूर्ण गतिविधिको प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले अनुगमन थालेका छन् । भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी,...

सरकार लगाम बिनाको घोडा जसरी हिडेको : कोइराला

नेपाली चेलिहरूको अस्मितामाथी अत्यन्तै आपत्तीजनक अभिब्यक्ति दिने कानुनमन्त्रीलाई पदमा बसिरहने कुनै नैतिकता नभएको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । नेपाली काँग्रेस बर्दिया...

शेयर बजार उकालो लाग्यो, हेर्नुहोस् कति अंकले बढ्यो

काठमाडौँ, साउन ७ । लगातार रुपमा घट्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार...

देशभर सवारी दुर्घटनामा कमी भएपनि उपत्यकामा दुर्घटना बढ्दो

काठमाडौँ, साउन ७ । उपत्यकामा पछिल्लो समय सवारी दुर्घटनाका घटनामा वृद्धि भइरहेको बेला देशभरमा भने दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७४/७५ मा देशभरमा...

‘अब हुकुमी शैलीमा पार्टी चल्न नसक्ने’

चितवन, साउन ७ । प्रा डा गोविन्द केसीले उठाएका सम्पूर्ण माग सरकारले सम्बोधन गर्नुपर्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । सरकारले केसीको मागप्रति...

अन्तर्राष्ट्रिय ब्याडमिन्टन आजदेखि शुरु

काठमाडौँ, साउन ७ । ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजबाट शुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित सो...

उपत्यकाको फोहर उठाउन शुरु

काठमाडौँ, साउन ७ । काठमाडौं उपत्यकामा लामो समयसम्म फोहोर उठाउन नआउँदा अहिले उक्त फोहोर व्यवस्थापनमा समस्या भएको छ । करीब एक महिनादेखि थुप्रिएको फोहर अलि...

सरकारले निरंकुश शाही शासनको झझल्को दियो : डा शेखर कोईराला

काठमाडौं, असार ६ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपुर्ण प्रदर्शनमा ओली सरकारले बल प्रयोग गरेर निरंकुश शाही शासनको झझल्को दिएको बताएका छन्...

‘सरकारको अधिनायकवादी शैलीको अन्त्य कांग्रेसले गर्ने’

काठमाडौं, साउन ६ । सरकारको अधिनायकवादी शैली, जनताका आवश्यकता र मुल्यवृद्धिप्रति पुरा गर्ने कुरा बेवास्ता र समान जनसमुदायका विषयमा सरकार हल्का रुपमा प्रस्तुत भएको...

MOST POPULAR

HOT NEWS