गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

नागरिकता विधेयक निष्क्रिय : तत्काल कुनै प्रतिक्रया नजनाउने राष्ट्रपतिको रणनीति

काठमाडौं। संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले त्यसको पक्ष र विपक्षमा...

कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने

काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन्...

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विधुतको समस्या ?

खोटाङ, असोज ४ । खोटाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २२ वर्ष भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा हेलिकप्टरमार्फत दिक्तेल...

औद्योगिक गणनाको नतिजा सार्वजनिक

रङ्गेली, ४ असोज । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक...

गाउँभरि ‘अकबरे खुर्सानी’

तानसेन (पाल्पा), असोज ४ । बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पु¥याउनु विष्णु...

नेपाल लगानीमैत्री देशका रुपमा स्थापित

काठमाडौँ, ४ असोज। भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष...

नुवाकोटमा बाल साहित्य महोत्सव हुने

विदुर (नुवाकोट) ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुने भएको छ । नेपाल बालसाहित्य समाज,...

कागतीमा आत्मनिर्भर बन्यो झापा

झापा, असोज ४ । झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा...

कला, संस्कृति, वेशभूषा संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण

घोराही, असोज ४ । दाङको घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर जातिहरुको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ । मगर समुदायले आफ्नो...

आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छ ः नेता नेपाल

काठमाडौँ, असोज १। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताउनुभएको छ । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा...

MOST POPULAR

HOT NEWS