बलात्कारको अभियोगमा तीन जना पक्राउ
रौतहट, साउन १ । प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका...
एक्कासी घट्यो शेयर बजार, हेर्नुहोस कति अंकले घट्यो
काठमाडौँ, साउन १ । आइतबार र सोमबार बढेको शेयर बजार आज एक्कासी आठ अंकले घटेर ओरालो लागेको छ ।
शेयर बजार मापक नेप्से परिसूचक ८.०५...
भक्तपुर नगरपालिकामा एक अर्ब ७३ करोड बजेट सार्वजनिक
भक्तपुर, असार ३२ । आर्थिक वर्ष २०७५/७६ का लागि भक्तपुर नगरपालिकाले तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको...
सरकारको विरुद्धमा नेविसंघद्वारा विरोध प्रदर्शन
काठमाडौं, साउन १ । सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
सरकारले गरेका नराम्रा...
दुर्घटना न्यूनिकरणका लागि तीनपाङ्ग्रे सवारी चलाउन रोक
चितवन, साउन १ । सवारी दुर्घटना बढेसँगै भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारी संचालनमा रोक लगाएको छ ।
भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि मुख्य शहरी...
डा केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै
काठमाडौं, साउन १ । डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच आज फेरी वार्ता हुने भएको छ । सोमबार बसेको वार्ता बिनानिष्कर्ष नै...
विद्युत् चुहावटमा कमी
लहान, साउन १ । विद्युत् चुहावट नियन्त्रण अभियान चलाएपछि सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावटमा पाँच प्रतिशत कमी आएको छ ।
विद्युत्...
पछिल्लो समय अन्नबालीको आयात बढ्दै
काठमाडौँ, साउन १ । केही वर्षदेखि नेपालमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात बढ्दै जान थालेको छ ।
कृषि, भूमि व्यवस्था तथा...
जन्ती बोकेको बस दुर्घटना, १७ जनाको मृत्यु
इस्लामाबाद, असार ३२ । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।
एक ट्रकले यात्रुवाहक बसलाई...
एचआइभी वृद्धिदरमा परिवर्तन आउन सकेन
काठमाडौँ, असार ३२ । एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा कमी आउन नसकेको...




























