गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

डा केसीका मागप्रति गम्भीर हुन देउवाको आग्रह

काठमाडौँ, असार ३२ । १५ औं आमरण अनशनमा बसेका डा गोविन्द केसीका मागप्रति गम्भीर हुन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई अनुरोध गरेका छन्...

प्रधानसेनापति क्षत्रीद्वारा उपरथी शाहलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, असार ३२ । उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गरेका छन् । आइतबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच प्रधानसेनापति...

मंगलबारदेखि सौराहा–पोखराका लागि सुविधासम्पन्न बस चल्ने

चितवन, असार ३२ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालन गरिने भएको छ । सौराहाबाट पोखराका...

पर्याप्त बजेट नहुँदा पहिरो हटाउन समस्या

जाजरकोट, असार ३२ । केही दिनअघिदेखि लगातार भइरहेको बर्षाले जिल्लाका दर्जनभन्दा बढी सडक बन्द भएका छन् । तर ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि...

काँग्रेस प्रतिपक्षमा रहेर पनि सरकारलाई सहयोग गर्न तयार : नेता गच्छदार

इनरुवा, असार ३२ । काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार...

मंगलबारबाट कार र मोटरसाइकलका लागि छुट्टा छुट्टै लेनको व्यवस्था

काठमाडौं, असार ३२ । दुर्घटना न्यूनिकरणका लागि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ । ठूला सवारी...

दुर्घटना न्यूनिकरणका लागि उपत्यकामा टाइमकार्डको व्यवस्था

काठमाडौँ, असार ३२ । सवारी दुर्घटना न्यूनिकरणका लागि टाइमकार्डको व्यवस्था गरिने भएको छ । राजधानीमा दिनहुँ दुर्घटनाका घटनाहरु बढ्दै जान थालेपछि यस्तो व्यवस्था गरिएको...

पर्यटन विकासका लागि आधारभूत पूर्वाधार जुटाउन पहल गरिनुपर्ने

धनगढी, असार ३१ । पर्यटनको प्रवद्र्धन र विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल गरिनुपर्नेमा सरोकारवालाहरुको जोड छ । आज आयोजित प्रदेश नं ७...

अझै केही दिनसम्म वर्षा हुने सम्भावना

काठमाडौं, असार ३१ । देशका विभिन्न भेगमा अझै तीन दिनसम्म हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आगामी...

आकस्मिक बाढीको सम्भावना रहेकाले पहाडी जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, असार ३१ । केही दिनदेखियता निरन्तर भइरहेको वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह...

MOST POPULAR

HOT NEWS